‘चोलीको तुना’ सुर्के पार्दै ऋचा र छुल्ठिम (भिडियो)


Infocus



sailej

दशैंको अवसर पारेर सिनेमा ‘न यता न उता’ को पहिलो गीत सार्वजनिक भएको छ।

NIC ASIA

 ‘चोलीको तुना’ गीतमा एकनारायण भण्डारीको शब्द, मिलन जलन र राजन इशानको संगीत रहेको छ भने राजन इशान, मिलन अमात्य, राजन राज शिवाकोटी, र मिना सिङको स्वर छ।

विक्रम स्वाँरको कोरियोग्रफी रहेको गीतको भिडियोमा ऋचा शर्मा, छुल्ठिम गुरुङसँगै समिरमणि दीक्षित र मिराज रोशन प्रस्तुत गरिएको छ। ‘न यता न उता’ लाई मिराज रोष र विसारद बस्नेतले निर्देशन गरेका हुन्।

बुद्धि तामाङ, रवीन्द्र झा, राजाराम पौडेल, कमलमणि नेपाल, नम्रता सापकोटा, सेल्सा जिरेल, जीवन भट्टराई, किरन राई, नमिता घिसिङ, लुनिभा तुलाधर अर्थात पवनकली, राजन खतिवडा लगायतका कलाकारहरुको सिनेमामा अभिनय छ।

ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता सिनेमाको कथा निर्देशक मिराजले लेखेका हुन्। अभिमन्यू निरवीको डाइलग रहेको सिनेमालाई अरुण अशोक कुमारले खिचेका हुन्।

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 16:54:05
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...