परमिताको छायाँ बन्ने प्रदीपको मुटुमा छ कस्को नाम?

निशान भट्टराईको स्वरमा ‘रोज’को नयाँ गीत सार्वजनिक


Infocus



अभिनेता प्रदीप खड्का अभिनित सिनेमा ‘रोज’को नयाँ गीत सार्वजनिक भएको छ।

अर्जुन पोखरेलको संगीत रहेको गीतमा दयाराम पाण्डेलको शब्द रहेका छन् नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईले गीतमा स्वर भरेका छन्।

सिनेमाको कथा खुल्ने डरले ‘तिम्रो पछिपछि’ बोलको गीत निर्माण टिमले यसअघि लुकाएको थियो। भिडियोमा प्रदीप आफ्नो मुटुमा अभिनेत्री परमिता आरएल राणाको नाम लेखिएको भन्दैछन्।

नीरक पौडेल निर्देशित सिनेमामा प्रदीप र परमितासँगै मिरुना मगर, कर्मा शाक्य पनि लिड रोलमा छन्।

आफ्नै प्रेमिकाको हत्या गर्न एक प्रेमी कसरी विवश हुन्छ भन्ने कथाको वरिपरि सिनेमा घुमेको छ। अभिनेता प्रदीपले यस सिनेमामा एक अपराधीको भूमिका निर्वाहा गरेका छन्। कथावस्तु नयाँ भए पनि प्रस्तुति बलियो नहुँदा रोजले चाहेजस्तो दर्शकको मन जित्न सकेको छैन।
प्रदीपका शुभचिन्तक एवम् फ्यानहरुले भने सिनेमालाई उत्कृष्ट भनेका छन्।

हेरौँ भिडियोः

प्रकाशित २९ भदौ २०७५, शुक्रबार | 2018-09-14 17:37:46
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    मी टू सन्दर्भः ओठ भरिलो पारेर उसले मेरो ब्लाउजमाथि ‘फ्रिक्सन’ गरिरह्यो

    मेरो छेउको त्यो पुरुषले बिनाकारण मेरो अंग प्रत्यङग स्पर्श गर्न थाल्यो। आँखा रसिलो र ओठ भरिलो पारेर ऊ मेरो ब्लाउजमाथि घरि घरि हातले फ्रिक्सन (घर्षण)...

  • सुनम गौतम

    अष्ट्रेलियन क्रिकेटमा नेपाली युवाको संघर्ष

    नोभेम्बरको अन्तिम साताबाट सुरु हुने भिक्टोरिया टी–२० स्लामलाई उनले बीबीएलमा पर्ने प्रतियोगिताको रुपमा उपयोग गर्ने बताए। उनको क्लबको पहिलो खेल नै...

  • भुटानी नरेश जिग्मी खेशर वाङचुक भारतीय प्रधानमन्त्री माेदीसँग

    भारतको ऋण चंगुलबाट निस्केला भुटान?

    चुनावैपिच्छे नयाँ पार्टीको सरकार बन्ने परम्परा बसेको भुटानमा प्रधानमन्त्रीका रुपमा छिरिङको सफलता बिजुलीको मूल्य वृद्धि र भारतको ऋणभार कम गर्नुमै...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    यी राजकुमार क्षेत्री, जो विमानस्थलका सटर सुन तस्करलाई भाडामा दिन चाहन्थे

    सरकारको खरिद नियम उल्लंघन गरी बद्नियतपूर्ण तरिकाले आफूले चाहेको ठेकेदारलाई सटर भाडामा दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक...