तीजको नयाँ गीत ‘जाम्ला माया पोखरा’ सार्वजनिक


Infocus



नेपाली नारीहरुको महान पर्वको चटारो सवै तिर छाएको वेलामा तिलक फिल्मस प्रालीको प्रस्तुतिमा गायिका सम्झना भण्डारी र गायक मनोहर भण्डारीको आवाजमा रहेको रमाइलो तिजको गीत ‘जाम्ला माया पोखरा’ नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

NIC ASIA

निकै रमाइलो पारामा मैलिक गीत ‘जाम्ला माया पोखरा’ बोलको तीज गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो। सार्वजनिक उक्त तीज गीतमा महिलाहरु छमछमी नाचेका छन्। यसलाई नेपालको कला संस्कृति प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास निर्माण टिमले लिएको छ।

गीतमा नेपालका विभिन्न ठाउँको बारेमा वर्णन गदैँ भावनाहरु ब्यक्त गरिएको छ। मनोहर भण्डारीको शब्द सिर्जना तथा दिपक जोशीको लय सिर्जना गीतमा रहेको छ। राहुल राईको छायाँकन, दिपक जोशीको सम्पादन तथा निर्देशन रहेको छ।

गीतमा ब्यक्त गरिएको भाव अनुसार दिपक जोशी, सुजता भट्ट, तथा रितु विष्टको अभिनय रहेको छ।

प्रकाशित २५ साउन २०७५, शुक्रबार | 2018-08-10 21:50:50
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...