आफ्नै गीतमा मोडल बन्दै ऋषि धमला म्युजिक भिडियोमा


Infocus



पत्रकार ऋषि धमलाको व्यक्तित्वमा आधारित गीत ‘ऋषि धमला’ सार्वजनिक भएको छ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी धमलाको व्यक्तित्वमा आधारित रही बनाईएको ‘ऋषि धमला’ बोलको गीत सञ्चारउद्यमी, गीतकार, संगीतकार तथा गायक सन्तोष देउजाले सार्बजनिक गरेका हुन्।

गीतको म्यूजिक भिडियो हाइलाईट्स नेपालको यूट्यूब च्यानल मार्फत् पनि सार्वजनिक गरिएको हो।

गीतमा चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल र प्रदीप त्रिपाठीले आवाज भरेका छन् भने राकेश सोनीले संगीत संयोजन गरेका छन्।

प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोमा स्वयं ऋषि धमला र चर्चित मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ।

ऋषि धमलाको आलोचना र प्रशंसाले भरिएको गीतको रेकर्डिङ र म्यूजिक भिडियो छायांकनकै क्रममा सामाजिक सञ्जाल, विभिन्न प्रिन्ट तथा अनलाइन मिडियामा भाइरल बनिसकेको छ।

पत्रकार सम्मेलनमा गीतकार देउजाले छुट्टै धारमा रहेर बनेको यस गीत तथा म्यूजिक भिडियोले गीत संगीत पारखी श्रोता तथा दर्शकहरुको मन जित्ने विश्वास व्यक्त गरे।

कुनै पत्रकारलाई केन्द्रमा राखेर तयार भएको सायद पहिलो गीत भएको र गीतलाई समसामयिक गीतको रुपमा आफूले लिएको उनले बताए।

प्रकाशित २ साउन २०७५, बुधबार | 2018-07-18 13:25:47
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं