हामी कवि र कवितामा मनु र संगीत





सर्वनाम थिएटरमा हरेक महिनाको पहिलो दिन आयोजना हुने ‘हामी कवि र कविता’मा यो पटक कवि मनु मञ्जिल र संगीत स्रोतालाई प्रस्तुत गरिएको छ।

NIC ASIA

हरेक महिनाको पहिलो दिन लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिर र सर्वनामले गर्दै आएको ‘हामी स् कवि र कविता’ शृंखलामा यसपटक मनु र संगीत प्रस्तुत भएका हुन्।

कार्यक्रमको पहिो चरणमा प्रस्तुत भएका कवि संगीत स्रोताले ‘बजार’, ‘औंलाहरुको कोरस’, ‘जीवन’ ‘हेडसर बसन्ती संवाद’, ‘महिलाहरु कहाँ छन्?’, ‘सन्नटाको गीत’, ‘बालुवाटार लाइभ’, ‘संवाददाताहरूसँग आक्रोशित वेश्या’, ‘मोदनाथ प्रश्रितको ठेगाना खोज्दै हिँडेको पृथ्वीनारायण शाहको प्रेत’, ‘झोला’ लगायतका कविता वाचन गरेका थिए। 

त्यस्तै कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत भएका अर्का कवि मनु मञ्जिलले ‘देश’, ‘उनी कविता जीवनको रंगले लेख्छिन्’, ‘एक योद्धा आफ्ना नानीहरुसँग’, ‘घरको आँधी’, ‘रिसाएकी सानी छोरीको कविता, ‘जब तिमी बोल्छेउ’, ‘पहराको साँधुरो बाटोमा’, ‘यो शाहर कस्को हो?’, ‘घोडा’, ‘सजाय’, ‘विरोधाभासको चित्र’ हुँदै ‘दुस्मन’मा पुगेर कार्यक्रमको बिट मारेका थिए।

प्रकाशित १ साउन २०७५, मंगलबार | 2018-07-17 18:28:38
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • cof

    बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

    ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’,

  • शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

    बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

  • डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

    सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?

    विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

  • पशुपति मुरारका

    पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

    नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा मात्र पार्टी हुने दिन पनि अब आउन सक्छ। राजनीतिक पार्टीहरू यसरी एक हुँदैछन् तर हामी नीजि क्षेत्रका व्यवसायी...