मेगन मार्कलको विवाह पहिरनप्रति केटी पेरीको यस्तो प्रतिक्रिया





राजकुमार ह्यारीसँग मार्च १९ मा विवाह बन्धनमा बाँधिएकी अभिनेत्री मेगन मार्कलले आफ्नो साधारण मेकअप र सुन्दर बेहुली पहिरनले सबैको ध्यानाकर्षण गराएकी थिइन्।

NIC ASIA

क्लेयर वेट केलरको पहिरनमा उनी शालिन, सुन्दर अनि भद्र देखिएको धेरैको प्रतिक्रिया थियो।

तर पप गायिका केटी पेरीले मेगनको वेडिङ डे«स मन नपरेको बताएकी छिन्।

उनले एक कार्यक्रममा मेगनको पहिरन कस्तो लाग्यो त भन्ने प्रश्नमा उनले आफू भएको भए मेगनले लगाएको गाउनलाई एक इन्च अझै फिटिङ गरेर लगाउथेँ होला भन्ने प्रतिक्रिया दिएकी छिन्।

उनले भनेकी छिन् ‘म कहिल्यै सत्य भन्ने छैन तर उनले गाउन एक इन्च अझ फिटिङ गरेको भए राम्रो देखिन्थ्यो होला तथापी म मेगनलाई माया गर्छु।'

उनले राजकुमारी केट मिडलटनले विवाहमा लगाएको गाउन मेगनको भन्दा धेरै राम्रो लागेकाे बताएकी छिन्।

केटीको यस्तो प्रतिक्रियाले ट्वीटरमा उनको निकै विरोध पनि भइरहेको छ।

धेरै फ्यानले उनलाई पेरी फेसनको बारेमा सल्लाह दिन उपयुक्त मान्छे नभएको बताएका छन्।

 

प्रकाशित १० जेठ २०७५, बिहिबार | 2018-05-24 16:14:03
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रामेश्वर गाैतम

    स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

    रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...