उदित नारायणका छोरा आदित्य नारायण पक्राउ


Infocus



गायक उदित नारायणका छोरा आदित्य नारायणलार्इ भारतीय प्रहरीले पक्राउ गरेको छ। मुम्वर्इमा अटोरिक्सालार्इ आफ्नो गाडीले ठक्कर दिएको आरोपमा आदित्य नारायणलार्इ पक्राउ गरेको हो।

आदित्य नारायणले चलाएको गाडीको ठक्करबाट अटोमा बसेका एक यात्री घाइते भएका छन्। प्रहरीले आदित्यमाथि भारतीय दण्ड संहिताको धारा २७९ र ३३८ को तर्फबाट कारवाही गरेको छ।

भारतीय संञ्चारमाध्यमका अनुसार पक्राउ परेको केही घण्टापछि आदित्य दश हजार जरिवानासहित रिहा भएका छन्।

प्रकाशित २९ फागुन २०७४, मंगलबार | 2018-03-13 19:48:36
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट उडेकाे एयर एशियाकाे जहाज

    २१ करोड नतिराई एयर एशिया भगाउने को हो?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीलाई एयर एशिया एक्सले काठमाडौं उडान रोक्दैछ भन्ने कुरा असोज अगाडि नै थाहा भइसकेको थियो।

  • प्रधानमन्त्रीको त्यो निर्देशन जसले एक निर्दाेष विद्यार्थीको भविष्य चौपट बनायो

    मंगलबार बिहान ९ बजे पूर्व एआईजी देवेन्द्र सुवेदीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टरार्इको ट्विटमा एउटा रिप्लाई दिए।

  • भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

    मोदीले गढ गुमाउँदाको क्षति कति ठूलो?

    सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)लाई ऐतिहासिक बहुमत दिलाउन राजस्थान, छत्तिसगढ र मध्यप्रदेशको भूमिका महत्वपूर्ण थियो।

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।