नेपाली फिल्म

गुडलक जोडीको उडान

- हत्तपत्त हिरो–हिरोइनको दोस्ती दीर्घकालिन नहुने कलिउडमा नम्रता र आर्यनको जोडी अपवाद मानिन्छ । औपचारिक कार्यक्रममा मात्र होइन क्याफे मिटीङ, घुमघाम जस्ता अनौपचारिक अनुष्ठानमा समेत केमेस्ट्री मिलाइरहेको यो जोडी आफ्नो पछिल्लो फिल्म क्लासिक लिएर हङ्कङ पुग्यो ।

'डायरी लेख्ने बानीले उपन्यासकार बनायो'

- सानैदेखि कथा पढ्न मन पर्थ्यो । बहिनीहरुलाई कथा सुनाउनु मेरो सबैभन्दा प्रिय काम थियो । कहिलेकाहीँ सिनेमासम्बन्धी लेख लेखेको थिएँ । कहिलेकाहीँ गीत पनि लेख्छु । तर आख्यान लेखेको थिइनँ ।

बिशेष

  • बाआमाको हातबाट राजेशपायलको तेस्रो 'दर्शन नमस्ते'

    गायक राजेशपायल राईको चर्चित गीत दर्शन नमस्ते हिट भएपछि उनले यही नामबाट एल्बम निकाल्ने सिलसिला जारी छ। सोमबार उनको 'दर्शन नमस्ते ३' सार्वजनिक भएको छ। सोमबार उनले आफ्ना बुबा र आमाको हातबाट एल्बम सार्वजनिक गरेका हुन्।

  • यस्तो छ विनोद राईको 'पारा'

    नेपाली तारा सिजन—३ को उत्कृष्ट सातसम्म पुग्न सफल गायक बिनोद राईको पहिलो एल्बम ‘पारा’ सार्वजनिक भएको छ। शनिबार मण्डला थिएटरमा चिन्डो म्युजिकले आयोजना गरेको समारोहमा उनको एल्बमलाई गायक, सङ्गीतकार तथा लेखकहरु गणेश रसिक, उदय सोताङ, नवराज लम्साल,...

  • मिस युके नेपालको ताज पोखराकी टेनिसा रानालाई

    ‘कोही पनि मानिस पूर्ण हुनसक्दैन, सबैको कमी कमजोरी हुन्छ। जसले कमजोरीलाई जितेर भित्री सौन्दर्यमा निखार ल्याउँदै अघि बढ्न सक्छ उही नै साँचो अर्थमा सुन्दर हुन्छ, यो भनाइ थियो पोखराकी टेनिसा रानाको जसले उनलाई मिस युके नेपाल– २०१६ को ताज पहिर्यायो।

  • यस्ता छन् फ्लप फिल्मका हिट हिरोइन

    ग्लामरस् दुनिया न हो, पछिल्ला दिनमा फिल्म चलेर मात्र कलाकार स्थापित हुन्छन् भन्ने मान्यता भत्कदै गएको छ। रजतपटमा जसका फिल्म सुपर फ्लप भए पनि सोही फिल्मका कलाकार भने हिट भएका बग्रेल्ति उदाहरण सतहमा आएका छन्।

  • देवकोटाको जीवनमाथि सिक्किममा चित्रकला प्रदर्शनी

    सिक्किममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी र कृतिमा आधारित चित्रकला प्रदर्शनी हुने भएको छ। साउन ८ र ९ गते नेपाली चित्रकारहरुका देवकोटा सम्बन्धी चित्रहरु प्रदर्शन हुने आयोजक देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठानले जनाएको छ।

  • समलैंगिकतमाथि बनेका दुई राम्रा फिल्म

    ब्लु इज द वार्मेस्ट कलर समलिङ्गीहरुको आपसी सम्बन्धको कथा हो भने अलिगढ एक बयोवृद्ध समलिङ्गी प्रोफेसरको समाजसँगको संघर्षको कथा हो।

  • कमल हसन अस्पताल भर्ना, लडेर खुट्टा भाँचियो

    भारतीय चर्चित अभिनेता कमल हसन चिप्लेर लडेपछि अस्पताल भर्ना भएका छन्। चेन्नईमा आफ्नै अफिसको सिढीमा चिप्लेर लडेपछि उनको खुट्टा भाँचिएको हो ।

  • सामाजिक सञ्जालमा जेनिफर लोपेजको कडा आलोचना

    सामाजिक सञ्जाल ट्वीटरमा अमेरिकी गायिका/नायिका जेनिफर लोपेजको आलोचना भएको छ। उनले ह्यासट्यागमा ‘अल लाइभ्स म्याटर’ लेखेर ट्वीट गरेपछि उनको आलोचना सुरु भएको हो।

  • सनी लियोनले फिल्म नखेल्ने !

    बलिउडकी सेक्स सिम्बल सनी लियोनले सधैं फिल्म क्षेत्रमा सक्रिय नहुने बताएकी छिन्।

  • हङकङमा बजार खोज्दै काठमाडौँका डिजाइनर

    फेसन सोमा एक मोडल

    हरेक साता पार्टी आयोजना हुने हङकङमा नेपालका चर्चित फेसन डिजाइनरहरुले बजार खोज्न थालेका छन् । हङकङको नेपाली मोडेल ऐजेन्सी सेन्स अफ क्लिकले यसको चाँजोपाँजो मिलाइदिने गरेको छ ।

  • दुई नम्बर ढाडे बिरालो आयो

    अघिल्लो वर्ष ‘ढाडे बिरालो’ तीज गीत गाएर चर्चा बटुलेका श्रीदेवी देवकोटा र प्रकाश कटुवालले सोही गीतको दोस्रो भाग पनि तयार गरेका छन्। द्वैअर्थी शब्द र ज्योती मगरको अश्लिल हाउभाउसहितको मोडलिङबाट ‘ढाडे बिराले’ले चर्चा पाएको थियो ।

खबर

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...