‘प्याडम्यान’ को दुई दिनको कमाइ २४ करोड


Infocus



शुक्रबारबाट प्रदर्शनमा आएको अक्षय कुमारको फिल्म ‘प्याडम्यानडले सुरुको दुई दिनमा औषत व्यापार गरेको छ।

NIC ASIA

अक्षय कुमार, राधिका आप्टे र सोनम कपूरको मुख्य भूमिका रहेको प्याडम्यानले शुक्रबार १० करोड २६ लाख र शनिबार १३ करोड ६८ लाख कमाई गरेको हो। दुई दिनमा फिल्मले कूल २३ करोड ९४ लाख कलेक्सन गरेको छ।  

पछिल्लो समय एकपछि अर्को हिट फिल्म दिँदै आएका अक्षयको यो फिल्मले पनि राम्रै व्यापार गर्ने बताइएको छ।

अक्षयकी श्रीमती ट्विंकल खन्नाले निर्माण गरेको फिल्मको निर्देशन आर बाल्कीले गरेका हुन्।

प्रकाशित २८ माघ २०७४, आइतबार | 2018-02-11 15:02:07
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।