भन्सालीको ‘पद्मावत’ गुजरातमा प्रतिबन्धित


Infocus



सञ्जय लीला भन्सालीको विवादित फिल्म पद्मावतमाथि भारतको गुजरात प्रदेशमा प्रतिबन्ध लगाइएको छ। सुरुमा ‘पद्मावती’ नामक सो फिल्म राजपुत समुदाय र करनी सेनाको विरोधपछि परिवर्तन गरेर ‘पद्मावत’ राखिएको थियो।

NIC ASIA

गुजरातका मुख्यमन्त्री विजय रुपानीले आफ्नो राज्यमा सो फिल्म रिलिज नहुने घोषणा गरेका छन्।

यसअघि नै राजस्थान र हिमाचल प्रदेशमा पनि सो फिल्ममाथि प्रतिबन्ध लागिसकेको छ।

सेन्सर बोर्डले पनि फिल्ममा अनेकौँ सुधार गर्न लगाएको समाचार बाहिरिएको थियो।

सो फिल्ममा रणवीर सिंह, दीपिका पादुकोण र साहिद कपुर मुख्य भूमिकामा छन्।

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 14:49:15
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चुनावअघि मतदातासँग डिएनटीका सभापति डा. लोटे छिरिङ

    भुटानमा नयाँ पार्टीलाई सरकार बनाउन बहुमत

    भुटानमा नयाँ राजनीतिक पार्टी ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले सरकार गठन गर्ने भएको छ।

  • भदौमा नेपाल आउँदा पशुपति दर्शन गर्दै मोदी

    अयोध्याबाट जनकपुर आउने जन्तीसँगै मोदी किन आउँदैछन् नेपाल?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउने तय भएको छ।

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    चौधरी समूहका निर्देशक करण, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...