निशाले भनिन्ः शान्तिपूर्ण क्रान्ति र आशाका निमित्त तराजुमा भोट हालेँ


Infocus



निशा अधिकारी
निशा अधिकारी
तस्बिर: फेसबुक

नायिका तथा निर्मात्री निशा अधिकारीले शान्तिपूर्ण क्रान्ति र आशाका निमित्त विवेकशील साझा पार्टीको चुनावी चिन्ह तराजुमा मतदान गरेको बताएकी छिन्।

NIC ASIA

सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै अधिकारीले आफूले शान्ति, परिवर्तन र आशाका लागि विवेकशील साझालाई मत दिएको बताएकी हुन्।

‘यस्तो परिवर्तनमा विश्वास गर्ने ती हरेक नागरिकले जस्तै म पनि अर्थपूर्ण र दिगो राजनीतिक विकासको खोजी गरिरहेकी छु,’ निशाले लेखेकी छन्, ‘उनीहरुको अहिंसात्मक शैलीले मलाई आकर्षित ग¥यो। उनीहरुको तरिकाले अहिले उदाहरण कायम गरेको छ किनभनेअस्तित्वमा रहेका पुराना पार्टीले आफूलाई स्थापित गर्न भयानक हिंसाको बाटो रोजे।’

निशाले लामो समयसम्म प्रभाव पार्ने सानातिना परिवर्तनलाई स्वागत गर्ने बताउँदै त्यति नै काम उनीहरुको अभियानलाई खुल्मखुल्ला समर्थन गर्न आफ्ना लागि पर्याप्त हुने पनि बताएकी छन्।

‘परिवर्तनलाई स्थान दिनेबारे मैले आफ्नो अलिकति जिम्मा पूरा गरेकी छु,’ निशाले थपेकी छन्, ‘अब उनीहरु किन उठेका हुन्, त्यो देखाउने पालो उनीहरुको हो। काम त गरेर देखाउनै पर्छ!!’

बिबेकशील साझाको शान्तिपुर्ण भोटमाग्ने तरिकाले आफूलाई आकर्षित गरेको लेख्दै उनले उनीहरुको तरिकाले नयाँ उदाहरण दिएको बताएकी छिन्।

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 17:55:07
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्