अमेरिकन म्युजिक अवार्डमा छाए ब्रुनो मार्स



ब्रुनो मार्स
ब्रुनो मार्स

यस वर्षको अमेरिकन म्युजिक अवार्डमा ‘आर्टिस्ट अफ दि इयर’ को उपाधि ब्रुनो मार्सले हात पारेका छन्।

त्यसैगरी वान डाइरेक्सनका पूर्व सदस्य नायल होरान ‘न्यु आर्टिस्ट अफ दि इयर’ बनेका छन् भने लुइस फोन्सी, जस्टिन बिबर र ड्याडी यांकीले ‘डेस्पासिटो’ का लागि ‘कोल्याबोरेसन अफ दि इयर’ जितेका छन्।

दर्शकको मतका आधारमा एबिसी च्यानलमा प्रसारण हुने अमेरिकन म्युजिक अवार्डमा ब्रुनो मार्सकै ‘द्याट्स ह्वाट आइ लाइक’ ‘भिडियो अफ द इयर' बन्न सफल भएको छ भने उनकै एल्बम ‘२४के म्याजिक’  पप/रकतर्फ 'फेवरेट एल्बम’ पनि बनेको छ। एजेन्सी

प्रकाशित ४ मंसिर २०७४, सोमबार | 2017-11-20 13:19:47

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...