भारतकी मानुषी मिस वर्ल्ड



आज चीनको सान्यामा सम्पन्न मिस वर्ल्डको उपाधी फिनालेमा मिस इन्डिया मानुषी चिल्लरले जतेकी छिन् भने मिस नेपाल नीकिता चाण्डक टप ४० सम्ममात्रै पुग्न सफल भइन्।

मिस नेपाल निकिता यो स्थान उनले आफ्नो समूहको हेड टु हेड च्यालेन्ज जितेर पाएकी थिइन्। मल्टिमिडिया च्यालेन्जको विजेता मिस मंगोलिया भइन्। त्यसैगरी ब्युटी विद् अ पर्पोजमा पनि छाउपडी प्रथाविरोधी नीकिताको अभियान टप फाइभमा पर्न सकेन।

टप फाइभमा दक्षिण अफ्रिका, भियतनाम, भारत, इन्डोनेसिया र फिलिपिन्सका सुन्दरीको अभियान पर्‍यो। यस पटक पाँचै जनालाई विजयी घोषणा गरियो। मिस नेपाल डान्सेज अफ दि वर्ल्डमा भने नेपाली पहिरनमा नाच्दै देखा परेकी थिर्इन्।

प्रकाशित २ मंसिर २०७४, शनिबार | 2017-11-18 20:41:39

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...