बेनिशाले छोडेपछि सौगातले भनेः भो मलाई चाहिँदैन अर्की (भिडियो)


Infocus



चलचित्र ‘झ्यानाकुटी’को नयाँ गीत ‘भो मलाई चाहिँदैन अर्की...’ सार्वजनिक भएको छ। धमेन्द्र सेवानको स्वर, प्रदीप भारद्वाजको शब्द र विकास चौधरीको संगीत रहेको उक्त गीतमा सौगात मल्ल र बेनिशा हमालको अभियन रहेको छ।

 आफूले मागेर, आँगन पोलेर र डोली चढाएर ल्याएकी श्रीमती छाडेर गएपछि सौगातले गरेको बिलौन गीतमा प्रस्तुत भएको छ। 

निशा अधिकारीदवार निर्मित ‘झ्यानाकुटी’को कथा प्रदीप भारद्वाले लेखेका हुन् भने निर्देशन सिमोस सुनुवारले गरेका छन्।

फिल्ममा सौगात मल्ल र बेनिशा हमालका साथमा सुमी मोक्तान, जीवन भट्टराई पुष्कर गुरुङ आदिको अभिनय देख्न सकिन्छ।

फिल्म ‘झ्यानाकुटी’ मंसिर १ गतेबाट देशभर प्रदर्शन हुँदैछ

हेर्नुहोस भिडियोः

 

प्रकाशित २७ कार्तिक २०७४, सोमबार | 2017-11-13 13:05:02
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...

  • निरुता सिंह

    फर्कि आइन् ‘आँखामा आउने केटी’

    दक्षिणा, दर्पन छायाँ, माइती, मनमन्दिर, सिउँदोको सिन्दुर, आफ्नो मान्छे लगायत दर्जनौँ चर्चित फिल्ममा अभिनय गरेकी निरुताले ‘सकेन्ड इनिङ’ मा ‘दाल भात...

  • अपराध महाशाखा टेकूकाे पार्किंगमा बेवारिसे बीएमडब्लु। तस्विर: प्रविन काेइराला

    नयाँ वानेश्वरमा बेवारिसे अवस्थामा भेटियाे ४ कराेडको बिएमडब्लू कार

    महानगरीय अपराध महाशाखा, टेकूको प्राङ्गणमा एउटा सेतो रंगको गाडी एक साताभन्दा बढी समयदेखि थन्किएको छ।