साम्राज्ञीलाई लिएर फिल्म बनाउँदै आर्यन



नायक आर्यन सिग्देलले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘कायरा’मा नायिका साम्राज्ञीले अभिनय गर्ने भएकी छन्।

पछिल्लो समय आफू अभिनित सबै चलचित्रहरुले चर्चा र कमाइ दुवै गर्न नसकेपछि उनी फिल्म निर्माणमा लागेका हुन्।

रेखासँग लामो समयपछि अभिनय गरेको फिल्म रुद्रप्रियाले आफ्नो डुब्दै गरेको करिअरलाई बँचाउने अपेक्षा गरेका सिग्देललाई रुद्रप्रियाले पनि निराश बनाएपछि आफै फिल्म निर्माण गर्न लागेका हुन्। फिल्मको निर्दशन निर्देशक लक्ष्मण रिजालले गर्दैछन्।

नायक सिग्देलले आफ्नो पुस्ताका नायिकालाई छाडेर नव नायिका साम्राज्ञीलाई रोजेपछि फिल्म बजारमा यसको चर्चा चुलिएको छ। आर्यनले आफ्नो डुब्न लागेको करिअर साम्राज्ञीको सहारामा उठाउन खोजेको आरोप समेत उनीमाथि लाग्न थालेको छ।

दर्शकहरुले आर्यन र साम्राज्ञीको यो जोडीलाई स्वीर्काछन् या स्वीकार्दैनन् भन्ने चर्चा पनि सँगसँगै चलेको छ।

प्रकाशित २६ कार्तिक २०७४, आइतबार | 2017-11-12 13:11:12


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पत्नी दुर्गा पौडेलका साथ मोहनबिक्रम सिंह

    दिल्लीले ओली र प्रचण्डलाई अलग्याउन खोजिरहेको छः मोहनबिक्रम सिंह

    दिल्लीले वामगठबन्धन फुटाउन प्रयास गरिरहेको चाल पाएपछि प्रचण्डजीलाई घरमै भेटेर भनेको छुः ‘तपाईंले जसरी एक भएर जुनाव जित्नुभयो यो खेर नजाओस्। देश...

  • सन्दीप लामिछाने

    आइपीएलको अक्सनमा सन्दीप लामिछाने

    नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग(आइपिएल)को अक्सनका लागि छनोटमा परेका छन्।

  • यी हुन् कफीबिनै निद्रा भगाउने दश उपाय

    निद्राबाट जोगिने सबैभन्दा सजिलो उपाय हो कफी। बिहान उठ्नेबित्तिकै ताजा महसुस गर्न सकिएन भने वा दिउँसो झुल्न मन लागिरह्यो भने हामी कफीको सहारा...

  • राज्याभिषेक गरेकै चौतारोमा ‘षड्यन्त्रकारी राजा’ द्रव्य शाहको शालिक

    गोरखामा धमाधम शाहवंशीय राजाहरुको सालिक ठड्याउन थालिएको छ। राजतन्त्रविरुद्ध चलेको आन्दोलनका क्रममाः ढालिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक...