‘एश्वर्य’ को नयाँ पोस्टरमा केकी





फिल्म ‘एश्वर्य’ले अभिनेत्री केकी अधिकारी सहितको पोष्टर सार्वजनिक गरेको छ। ट्रेलरमा मात्र सार्वजनिक भएकी केकीलाई नयाँ पोष्टरमा अभिनेता रमेश उप्रेतीको साथमा देखाइएको छ।

सुरुवातदेखी नै निर्माण पक्षले अभिनेत्री केकीलाई लुकाउँदै आएको थियो। प्रचारप्रसारको सामाग्रीमा नव–नायिका दिपिका प्रसाईलाई प्रचार गर्दै आएको निमार्ण पक्षले केही समयअघि सार्वजनिक भएको ट्रेलरमा पहिलो पटक उनलाई सार्वजनिक रुपमा देखाएको थियो। निमार्ण पक्षले फिल्मको योजना अनुसार नै उनलाई यसरी प्रस्तुत गरेको बताएको छ।

फिल्ममा रमेश उप्रेती, केकी अधिकारी, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, अर्जुन श्रेष्ठ, निर्मल शर्मा लगायतको अभिनय रहेको छ। रमेश उप्रेती प्रस्तुतकर्ता रहेको फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेको छ। निर्माता निर्मल शर्मा साह रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ।

फिल्म 'ऐश्वर्य' कार्तिक ९ गते प्रदर्शन हुने तयारीमा छ।

प्रकाशित २६ असोज २०७४, बिहिबार | 2017-10-12 13:55:30

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • कुलमान घिसिङ / फाइल फोटो

    कुलमानको प्रश्नः बिजुलीको बिल महँगो तिर्नु परेको त छैन?

    अहिले हामीले पूरै देशलाई लोडसेडिङमुक्त गरेका छौँ। औद्योगिक क्षेत्रमा भने रातको समयमा कहिलेकाहीँ लोडसेडिङ हुने गरेको छ। यो व्यवस्थापन गर्न सारै...

  • संविधान संशाेधनमा भारतका एजेन्डा छाेड्दै फाेरम

    प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले विश्वासकाे मत लिँदा दुई तिहाईभन्दा बढीको समर्थन पाए।

  • नेपाल एयरलाइन्सकाे जहाज

    दुई महिना थन्किएको ‘सगरमाथा’ ले हङकङबाट उडान थाल्यो

    नेपाल वायु सेवा निगमको दुई महिना थन्किएको एयरबस ३२०—२०० सिरिजको जहाज भाडाको इन्जिन जडान गरी शनिबार हङकङ उडेको छ।

  • भण्डारीलाई राष्ट्रपतिमा दोहोर्‍याउन नेपाल फकाउँदै ओली

    ओली निकट केही नेता ‘ओली र नेपाललाई पुनः एक ठाउँमा ल्याउने’ भन्दै सक्रिय देखिएका छन्। माओवादीसँग एकता भएपछि पुरानो गुटगत संरचना भत्किने र नयाँ बन्ने...