झापामा लागूऔषध विरुद्ध मन्त्रको प्रस्तुति



‘से नो टु ड्रग्स’ नारासहित झापामा ‘दोश्रो म्युजिकल इभ लाइभ इन कन्सर्ट’को आयोजना हुने भएको छ। झापाको शिवसताक्षी ८ स्थित डुडामारी चोकमा शुक्रबार मन्त्र ब्यान्डले प्रस्तुति दिने भएको हो।

लागूपदार्थ दुव्र्यशन विरुद्ध सबैको सहभागिता जुटाउने उद्देश्य लिएर प्रगतिशिल समाजसेवी युवा क्लबले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो। ‘लागूपदार्थ दुव्र्यशनमा फसेकाहरुको उपचार गर्ने र विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने हाम्रो उद्देश्य छ,’ कार्यक्रम संयोजक विक्रम लिम्बुले भने।

कन्सर्टमा सिग्नेचर ब्यान्ड, गायक साक्थिम योङया लगायत केही स्थानिय ब्यान्डहरुको समेत प्रस्तुति रहने बताइएको छ।

कार्यक्रममा मन्त्र ब्यान्डले आफ्ना लोकप्रिय गीतहरु वीरगोर्खाली, हिमाली नेपाली, संस्कृति, तिमीविना प्रस्तुत गर्नेछन्।

 

प्रकाशित २५ असोज २०७४, बुधबार | 2017-10-11 18:11:10

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...