७५ वर्ष पुगेका अमिताभ बच्चन...





भारतीय अभिनेता अमिताभ बच्चन बुधवार ७५ वर्षका भएका छन्। बलिउडमा दिनैपिछे जसो नयाँ सेलिब्रेटिहरु चर्चामा आइरहेपनि बच्चनको क्रेज भारतमा मात्र नभई विश्वभर नै फैलिएको छ र उनको प्रशंशकहरुको मात्रा तारिफ योग्य छ। करीब ३० मिलियन फलोअरका धनी उनी सामाजिक संजाल ट्वीटरमा निकै सक्रिय छन्। उनको आफ्नो एउटा छुट्टै बल्ग पनि छ जहाँ उनी आफ्ना विचारहरुलाई लेखिरहेका हन्छन्।

NIC ASIA

समाजिक संजालमा गुनासो पोख्न होस् या अरुलाई पाठ सिकाउन यी अभिनेता निकै सक्रिय रुपमा देखिन्छन्। केहि समयअघि उनले आफ्नो ट्वीटर एकाउन्टबाट बलिउड अभिनेत्री सोनम कपुरलाई उनको जन्मदिनमा आफूले दिएको शुभकामनाको प्रतिउत्तर किन नदिएको भन्दै ट्वीटरबाट नै दुखेसो पोखेका थिए। उता अरुको शुभकामनाको प्रतिउत्तर दिन मस्त सोनम कपुरले अमिताभको त्यस्तो ट्वीट देखिन् उनले तुरुन्तै त्यसको प्रतिउतर फर्काएकी थिइन्।
उनले स्यामसुगं ग्यालेक्सीसँग आफ्नो ब्याट्रिमा आएको समस्याको दुखेसो पनि सामाजिक संजाल मार्फत नै पोखेका थिए, ‘मसँग स्यामसुगं ग्यालेक्सी नोट ७ छ। यसको ब्याट्रि ६० प्रतिशतमा नै सिमीत रहन्छ। यो कहिले १०० प्रतिशतमा पुग्छ। मिस्टर स्याम्सुगं कृपया यसको तुरुन्त प्रतिकृया देउ।’

उनले केही समयअघि भोडाफोन कम्पनीलाई पनि ट्वीटरमार्फत आफ्नो नेटवर्कबाट म्यासेज मात्रै आउँने तर नजाने भन्दै दुखेसो पोखेका थिए। हुँदा हुदा उनले आफ्नो फेसबुक नचलेको गुनासो समेत ट्वीटरमा नै पोखेका थिए।

यसरी सामाजिक सञ्जाल मार्फत नै अाफ्नो प्रतिकृया र दुखेसो पोख्ने यी अभिनेता सामाजिक सञ्जालमा हसिमजाक गर्न पनि पछि पर्दैनन्। भारतीय लेखिका सोभा दिले ओलम्पिक पश्चात एक पटक ट्वीट लेखेकी थिइन्, ‘ओलम्पिकमा भारतीय टिमको गोल : रियो जाउँ। सेल्फी खिच र खाली हात फर्किएर आउँ। समय र पैसाको बर्वादी मात्र।’ यसको प्रतिउत्तरमा अमितावले लेखे, ‘पीभीसिद्दु, तपाईँ खाली हात होइन, मेडल लिएर फिर्ता आउनुहोस्। अनि हामी एकसाथ बसेर सेल्फी खिच्नपर्छ।’

 



प्रकाशित २५ असोज २०७४, बुधबार | 2017-10-11 17:49:13
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...

  • छिङ्हाइ–तिब्बत रेल

    अझै कति टाढा छ चिनियाँ रेल?

    चिनियाँ रेल नेपालमा गुडाउनका लागि नेपालले एउटा काम चाहिं हतारोमा गर्नुपर्छ, त्यो हो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः अर्का हुण्डी कारोबारी इम्तियाज अली पक्राउ

    तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान क्रममा अर्का हुण्डी कारोबारी डब्बु भनिने इम्तियाज अली पक्राउ परेका छन्।

  • नेपालमा वर्षिक १० लाख मेट्रिकटन धान आयात, सरकार भन्छ: भात मात्र खाना होइन

    नेपालको प्रमुख बाली धानको रोपार्इ सुरु भएसँगै नेपालमा धानसँग सम्बन्धित तितो तथ्यांक सार्वजनिक भएको छ। ९० प्रतिशतले नेपाली किसानले धान खेती गर्ने...