प्रभासको अपोजिटमा श्रद्धा फाइनल


बलिउड अभिनेत्री श्रद्धा कपुर साउथका सुपरस्टार प्रभाससँग फिल्म ‘साहो’ मा अभिनय गर्ने भएकी छिन्। केही समयअघि साउथकी अभिनेत्री अनुष्का सेट्टी उक्त भुमिकामा देखिने भनिए पनि अन्तत: श्रद्धा उक्त भुमिकामा फाइनल भएकी हुन्।

फिल्म ‘साहो’ हिन्दी, तामिल र तेलुगु गरि ३ भाषामा निर्माण हुदैँछ। अब, पहिलो पटक साउथका सुपरस्टार र बलिउडकी चर्चित नायिकाले एकसाथ पर्दामा देख्न सकिनेछ। फिलमको खलनायकमा निल नितिन मुकेशलाई देख्न सकिन्छ। 

फिल्म 'सोह' मा फाइनल भएपश्चात श्रद्धाले ट्वीटरमार्फत सोहको टिम र प्रभाससँग काम गर्न पाउँदा निकै खुसी भएको बताइन्। यो फिल्मलाई सुजितले निर्देशन गर्दैछन्।

‘बाहुवली’ अभिनेता प्रभास रहेको यो फिल्मले छायाँकन अगाडि नै चर्चा पाइरहेको छ। एजेन्सी

प्रकाशित १ भदौ २०७४, बिहिबार | 2017-08-17 16:24:07

प्रतिकृया दिनुहोस

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निसानामा विमलेन्द्र निधि

    जनकपुरको चुनावी इतिहास केलाउने हो भने २०१५ साल यता अहिलेसम्म पार्टीका उम्मेदवारले जनकपुरमा चुनाव जित्न सकेका छैनन्। तर, यो क्रम झण्डै ६० वर्षपछि...

  • वीरगञ्ज महानगरमा महाटक्कर

    वीरगञ्जको मतगणना पटकपटक स्थगित भइरहेको छ। अहिलेसम्म झण्डै १६ हजार ७ सय मत गन्दासम्मको परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली...

  • १६ वर्षे प्रतिभाको भलिबल यात्रा

    नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी प्रतिभा माली तीनहप्ते प्रशिक्षणका लागि बिहीबार नेदरल्याण्ड प्रस्थान गर्दैछिन्। नेपाली महिला भलिबल...

  • ‘अब दिल्लीले नाक खुम्च्याउँदैन’

    भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय दिल्लीमा कुटनीतिको दोस्रो ‘इनिङ’मा छन्। अघिल्लो पटक उनलाई केपी ओली सरकारले फिर्ता बोलाएपछि पुष्पकमल...