कंगना भन्छिन्: मैले जीवनमा सबै कुरा लडेरै पाएकी हुँ


बलिउड अभिनेत्री कंगना रणावतले आफ्नो सम्पूर्ण उपलब्धी लडेरै प्राप्त गरेको बताएकी छन्। उनले आफ्नो जीवन संघर्षमय भएको बताइन्।

फिल्म ‘सिमरन’ को ट्रेलर सार्वजनिक कार्यक्रममा सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनिन्, ‘मैले जीवनमा सबै कुरा लडेरै पाएकी हुँ। म आफ्नो अधिकारको निम्ति लड्न कदापि छाड्दिनँ।’

'सायद मेरो जिन्दगीमा यही लेखिएको छ तर मैले यसैलाई आत्मसाथ गरेकी छु,' ३१ वर्षीय कंगनाले थपिन्, 'मेरो सम्पूर्ण जीवन संघर्षपूर्ण छ।'

कंगना अभिनित फिल्म ‘सिमरन’ सेप्टेम्बर १५ मा रिलिज हुनेछ। एजेन्सी

प्रकाशित २८ साउन २०७४, शनिबार | 2017-08-12 15:34:21

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...

  • मंसिर ४ र २१ मा एकै पटक प्रदेश र केन्द्रको चुनाव

    शीर्ष नेताहरु र आयोगको पदाधिकारीहरुबीच मंसिर ४ गते हिमाली र पहाडी क्षेत्रका ३१ जिल्ला तथा २१ गते बाँकी जिल्लामा चुनाव गर्ने सहमति भएको बालुवाटार...

  • ‘माओवादीमा प्रवेश होइन, ध्रुविकृत हुँदैछौं’

    नयाँ शक्ति नेपालका सहसंयोजक देवेन्द्र पौडेलसहित झण्डै डेढ दर्जन नेताहरु संयोजक डा. बाबुराम भट्टराईको कार्यशैलीप्रति असन्तुष्ट छन्। यतिसम्म कि,...