ओस्कार विजेता मार्टिन लान्डउको निधन



ओस्कार विजेता मार्टिन लान्डउको निधन भएको छ। उनको ८९ आै‌ वर्षको उमेरमा लस एनजलसमा निधन भएको हो।

मार्टिनले फिल्म 'एड उड' बाट उत्कृष्ट सहायक कलाकारको ओस्कार  अवार्ड प्राप्त गरेका थिए। न्युयोर्कमा जन्मिएका उनले सुरुवाती वर्षहरुमा न्युयोर्क डेलीमा कार्टुनिस्टको काम गरे। न्युयोर्क डेली पश्चात उनी थ्रिएटर हुदैँ फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्।

उनले चर्चित सस्पेन्स नाटक 'मिसन:इम्पोसिबल'मा सन् १९६६ देखी १९६९ सम्म काम गरेका थिए। उनका अन्य फिल्महरुमा 'नर्थ बाई वेस्ट', 'टर्कर : द म्यान एण्ड हिज ड्रिम', 'स्पेस : १९९९', आदि हुन्।

उनले 'ट्र्कर : द म्यान एण्ड हिज ड्रिम' बाट एकेडेमी अवार्ड समेत प्राप्त गरेका थिए।

प्रकाशित २ साउन २०७४, सोमबार | 2017-07-17 17:53:34

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रत्यक्षतर्फ ९० सिट जित्ने लोकतान्त्रिक गठबन्धनको दावी

    मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले आफूले जित्ने सिट संख्याबारे दाबी गर्न थालेका छन्। कांग्रेसको नेतृत्वमा...

  • रोहित, अनिल र अासिफ

    यी हुन् राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउने युवा खेलाडीहरु

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत डिसेम्बरमा हुने युएई विरुद्धको खेलको तयारीका लागि यसअघि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुकाे नाम...

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...