'प्रेम गीत २'को ट्रेलर आयो, फिल्म साउन १३ मा



दुई वर्षअघिको फिल्म प्रेम गीतको सफलतापछि बनेको यसको सिक्वेल 'प्रेम गीत २’को ट्रेलर सार्वजनिक भएको छ। आँशुसेन फिल्म प्रोडक्सनले सोमबार फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

फिल्ममा नायक प्रदीप खड्काले नै निरन्तरता पाएका छन् भने नवनायिका अश्लेषा ठकुरीले डेब्यु गरेकी छिन्। रामशरण पाठकले निर्देशन गरेको फिल्ममा निर्माता सेन खलनायकको भूमिका देखिँदैछन्।

फिल्म आगामी साउन १३ गतेबाट रिलिज हुदैँछ। फिल्मका दृश्यहरु नेपालको पर्यटकीय थलो राराबाहेक विदेशमा म्यानमार र थाइल्याण्डमा समेत खिचिएको छ। त्यसैले नेपालमा रिलिज भएलगत्तै प्रेम गीत २ को थाइल्याण्ड र म्यान्मारमा पनि प्रर्दशन गरिने जनाइएको छ।

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 14:40:53

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...