साम्राज्ञीको दोस्रो फिल्म 'तिमीसँग'को टिजर सार्वजनिक (भिडियो)



साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित दोस्रो फिल्म 'तिमीसँग'को टिजर सार्वजनिक भएको छ। फिल्ममा साम्राज्ञीसँगै नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य भूमिका छ। शिशिर राणाको निर्देशन रहेको फिल्मको टिजरले दर्शकलाई फिल्मको सिनेमेटोग्राफी सुन्दर रहेको अाभास दिलाउँछ।

साम्राज्ञी, नाजिर र आकाश कुनै यात्रामा छन् र यी तीन एउटै यात्राका सहयात्री हुन्। यिनको लक्ष्य के होला? यसको भेउ पाउन भने फिल्म नै हेर्नुपर्ला। ‘ड्रिम्स’ फिल्म सफल भएयता अभिनेत्री साम्राज्ञी ‘तिमीसँग’ र 'ए मेरो हजुर २'को छायाङ्कनमा व्यस्त रहिन्। तर दर्शकले यी दुबै फिल्म हेर्न भने अझै केही समय प्रतीक्षा गर्नु पर्नेछ।

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 11:37:31

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...