मेलिनाको ‘सपनीमा आउने’लाई सम्हाल्दै प्रियंका (भिडियो)

गायिका मेलिना राईको ‘सपनीमा आउने’लाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ।


उदीयमान गायक मिस्टर ओ. टोलाउँदै टोलाउँदै संगीतको दुनियाँमा

उदीयमान प्रतिभा मिस्टर ओ. (ओमुक) ले आफ्नो पहिलो गीत फागुन ५ गतेदेखि सार्वजनिक गरेका छन्। म टोलाई... म टोलाई... बोलको लोक पप शैलीको गीत उनले युट्युव मार्फत् सार्वजनिक गरेका हुन्।

यसकारण अस्वीकार गरे शाहरुखले भन्सालीका दुई फिल्म

चलचित्र ‘देवदास’मा एकसाथ काम गरेका अभिनेता शाहरुख खान र निर्माता तथा निर्देशक सञ्जयलीला भन्साली त्यसपछि भने एकसाथ देखिएका छैनन्।

नारायाण ढकालको ‘हजार माइलको बाटो’ सार्वजनिक

लेखक नारायण ढकालको नयाँ औपन्यासिक कृति ‘हजार माइलको बाटो’ सार्वजनिक भएको छ।

रानीको सुटिङका लागि दीपिका पादुकोण नेपाल आउँदै

बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म रानीको सुटिङका लागि नेपाल आउने भएकी छिन्। विशाल भारद्वाजको फिल्म रानीमा उनी ‘लेडी डन’को भूमिकामा छिन्।

‘बिर्सिएको मृत्यु’ लिएर आइन् प्रगति

साहित्यकार प्रगति राईको उपन्यास ‘बिर्सिएको मृत्यु’ सार्वजनिक भएको छ ।

‘सुनकेसरी’ टिजर सार्वजनिकः हेर्नुहोस् ऋचाको हरर रुप

नायिका ऋचा शर्माले निर्माण गरेको दोस्रो चलचित्र ‘सुनकेसरी’ को टिजर सार्वजनिक भएको छ।

कविशिरोमणि लेखनाथका सम्पूर्ण रचना नेपालयले ल्याउँदै

कविशिरोमणि लेखनाथ पौड्यालका कृतिहरू नेपालयले प्रकाशन गर्ने भएको छ। ‘नेपालय क्लासिक्स’ शृंखला अन्तर्गत यो प्रकाशनले ‘कविशिरोमणि रचनावली’ प्रकाशन गर्न लागेको हो, जसमा पौड्यालका सम्पूर्ण सृजनाहरू...

छुट्टिए जेनिफर र जस्टिन

हलिउड अभिनेत्री जेनिफर एनिस्टन र उनका पति जस्टिन थेरुले बिहीबार आफूहरु छुट्टिएको घोषणा गरेका छन्। ४९ वर्षीय एनिस्टन र ४६ वर्षे थेरु अगस्ट २०१५ मा विवाह बन्धनमा बाँधिएका थिए।

श्वेताको ‘कान्छी’ले गर्‍यो प्रदर्शन अगावै लगानी सुरक्षित

नायिका श्वेता खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ले रिलिज अगावै आफ्नो लगानी सुरक्षित गरेको छ।

गौरव र अनु अभिनित ‘पसिना’को ‘हावा चल्यो सिरिरि’ गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘पसिना’को हावा चल्यो सिरिरि बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

यस्तो बन्यो ‘धान कुटी मकै भुटी’ गीत (भिडियो)

एस.डी. योगीको संगीत र स्वर रहेको ‘धान कुटी मकै भुटी’ बोलको गीत सार्वजनिक भएको छ।

‘प्याडम्यान’पछि ‘मिल्कम्यान’ बन्दै अक्षय

बलिउडका सुपरस्टार अभिनेता अक्षय कुमार अब मिल्क म्यान बन्ने भएका छन्। ‘प्याडम्यान’को रिलिजसँग चर्चामा रहेको अक्षयलाई म्ल्किम्यानका नामबाट चर्चित डा. वर्गीस कुरियनको जीवनीमा आधारित भएर निर्माण हुन...

‘प्याडम्यान’ को दुई दिनको कमाइ २४ करोड

शुक्रबारबाट प्रदर्शनमा आएको अक्षय कुमारको फिल्म ‘प्याडम्यानडले सुरुको दुई दिनमा औषत व्यापार गरेको छ।

एक महिने तालीम लिन भारत जाँदै २० नेपाली कलाकार

नेपाली फिल्म क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन्।

मल्लले ल्याए पाँच घण्टा १५ मिनेट लामो गीत (भिडियो)

गायक लक्षुप्रकाश मल्लले गाएको सर्वाधिक लामो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सलमानको साइडमा नाच्न मेरो इथिक्सले दिँदैनः स्वस्तिमा खड्का

नायिका स्वस्तिमा खड्काले सलमानसँग हिन्दी गीतमा साइडमा नाच्न आफ्नो प्रोफेसनल इथिक्सले नदिने बताएकी छन्।

छवि र शिल्पाको ‘मंगलम्’को ट्रेलर सार्वजनिक (भिडियो)

छविराज ओझाकोे निर्माण र नवल नेपालको निर्देशनमा बनेका चलचित्र ‘मंगलम्’ अफिसियल ट्रेलर बिहीबार सार्वजनिक भएको छ।

केकीले गरिन् एकसाथ चार जनासँग प्रेम (भिडियो)

नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको कमेडी चलचित्र ‘हुर्रे’को ट्रेलर सार्वजनिक भएको छ।

के गर्दैछिन् स्टिभ जब्सकी कान्छी छोरी?

पछिल्लो समय एप्पलका दिवंगत संस्थापक स्टिभ जब्सकी कान्छी छोरीको चर्चा चुलिएको छ। किशोरावस्था पार गर्नै लागेकी इभ जब्स आफ्नो भव्य जीवनशैलीका कारण चर्चामा आएकी हुन्।

‘डमरुको डण्डीबियो’मा यस्तो रुपमा आउँदैछन् खगेन्द्र

खगेन्द्र लामिछानेद्वारा अभिनित चलचित्र ‘डमरुको डण्डीबियो’को पहिलो पोस्टर सार्वजनिक भएको छ।

कलाकार खोज्दै ‘सलहेस: द पिपुल्स हिरो’ को निर्माण समूह

१५ सय वर्षअघिको ऐतिहासिक कथामाथि बन्न लागेको फिल्म ‘सलहेस: द पिपुल्स हिरो’ले पनि क्यारेक्टरअनुसार कलाकार छनौट गर्ने भएको छ।

जानी नजानी अदितीसँग माया लगाउँदै अनमोल (भिडियो)

चलचित्र ‘कृ’ को ‘मैले जानी नजानी’ बोलको गीत सार्वजनिक भएको छ। सोमबार काठमाडौँ एक कार्यक्रमका बीच युट्युबमार्फत गीतको भिडियो सार्वजनिक गरेको हो।

पद्मावतले कमायाे तीन अर्ब २० करोड

तीन महिनासम्म विवादमा फँसेको फिल्म पद्यमावतले बक्स अफिसमा नयाँ दर्शक जुटाइरहेको छ।

याम क्षेत्री र सरस्वती लामिछानेको दोहोरी ‘मुस्ताङको स्याउ मीठो आलु बनौको’ (भिडियो)

याम क्षेत्री र सरस्वती लामिछानेको स्वरमा ‘मुस्ताङको स्याउ मिठो आलु बनौको’ पञ्चेबाजामा आधारित लोकदोहोरी गीत सार्वजनिक भएको छ।

पोखरा थियटरमा ‘सिरुमा रानी’ मञ्चन हुने

साहित्यकार सरुभक्तको चर्चित नाटक ‘सिरुमा रानी’ को पोखरामा मञ्चन गरिने भएको छ। नाट्यकर्मी अनुप बराल र दयाहाङ राईको निर्देशनमा २०४९ सालमा राष्ट्रिय नाचघर र २०७२ मा मण्डला थियटरमा मञ्चन भएको यो नाटकको...

जाउलाखेलमा हुने भनिएको ‘फेरि उठनेछ नेपाल’ कन्सर्ट स्थगित

‘प्रोजेक्ट वान’ले आगामी माघ २७ गते ललितपुरको जाउलाखेलमा गर्ने भनिएको ‘फेरी उठ्नेछ नेपाल’ कन्सर्ट स्थगित भएको छ।

रामप्रसाद राई स्मृति प्रतिष्ठानले कविता महोत्सव गर्ने

२००७ सालको जनक्रान्तिका मुक्तियोद्धा रामप्रसाद राईको स्मृति कविता महोत्सव हुने भएको छ। रामप्रसाद राई स्मृति प्रतिष्ठानले उनको १०९औँ जन्मजयन्तीका अवसरमा खुल्ला राष्ट्रिय कविता महोत्सव आयोजना गर्ने...

‘बक्स अफिस सिस्टम’ चलचित्र घरमा फागुनबाट लागु हुने

सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रीकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको छ।

विशेष

  • किम इल सुङ, किम जोङ इल र किम जोङ उन

    यसरी तुहिएको थियो किम इल सुङको हत्या योजना

    गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्यले एक सैनिक टुकडी गठन गरेको...

  • एमालेबाट को को बन्दैछन् मन्त्री?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको...

  • प्रदेश २ को आकाशमा भारतीय विमानको रजाइँ (भिडियो)

    भारतको राजधानी नयाँ दिल्लीबाट इन्डिगो एयरको फ्लाइट नम्बर आईगो ३९८ लखनऊका लागि प्रस्थान गर्छ। लखनऊमा यात्रु ओराल्छ। नयाँ यात्रु चढाउँछ।

  • सन्दीप लामिछाने

    त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

    पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।