समाज

एकीकरणका क्रममा गोर्खाली सेना हिँडेको बाटो खोज्दै पदमार्ग

समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्ग निर्माणलाई तीव्र बनाएको छ।

ड्युटीमै बेहोस नेपाली सेनाका जवानको मृत्यु

ड्युटीमा रहेका एक नेपाली सेनाका जवानको मृत्यु भएको छ।

दरवार हत्याकाण्डबारे राजा वीरेन्द्रका एडीसीको पुस्तक आउँदै

१८ बर्षअघि भएको राजदरबार हत्याकाण्डबारे घटनाका प्रत्यक्षदर्शी सैन्य अधिकारीले पहिलोपटक आफ्नो वृत्तान्त सार्वजनिक गर्न लागेका छन्।

हेलिकोप्टर दुर्घटनमा निधन भएका आङछिरिङको नाममा लुम्बिनीमा ५ करोडको गुम्बा

गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको नाममा लुम्बिनीमा गुम्बा बन्ने भएको छ।

बंगलादेशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्छः राजदूत आम्स

नेपालका लागि बंगलादेशका राजदूत फास्फी विन्ते आम्सले आफ्नो देशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने बताएका छन्।

वडा कार्यालयमा आगजनी गरेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ।

अपडेटः धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, तीनको सनाखत

धादिङको गजुरीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।

महोत्तरीमा करेन्ट लागेर युवकको मृत्यु

महोत्तरीको सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

रात्रि बस त्रिशुलीमा खस्याे, कम्तिमा चारको मृत्यु, २५ जना घाइते

धादिङको गजुरी नजिकबाट यात्रु बस त्रिशूली नदीमा खसेको छ।

‘पोलिचार अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन’ काठमाडौँमा

पदार्थ विज्ञान र नानोटेक्नोलोजीबारे अन्तर्राष्ट्रिय अनुभव आदनप्रदान गर्ने उद्देश्यले ‘पोलिमर अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन–२०१९’ काठमाडौँमा आयोजना गरिने भएको छ।

प्रजातन्त्रिक विचार समाजको अध्यक्षमा केसी

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा डा. केदारनरसिंह केसी निर्विरोध निर्वाचित भएका छन्।

एक सय २० किलो गाँजासहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२० किलोग्राम लागुऔषध गाँजासहित दुईलाई पक्राउ गरेको छ।

जंगली हात्तीले किच्दा बृद्धाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक बृद्धाको मृत्यु भएको छ।

लुम्बिनी भ्रमण वर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा दीप प्रज्वलन, प्रधानमन्त्रीद्वारा वृक्षरोपण

राष्ट्रपति विद्यादेशी भण्डारीले ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ को शुभारम्भ गरेकी छन्।

अत्याधिक फलफुलको जुस सेवन असामयिक निधनको कारक

हामीले मादक पदार्थ सेवन असामयिक निधनको कारक भएको सुन्दै आएका छौं।

हटौंडामा दुई बस ठोक्किए, एकको मृत्यु ३० घाइते

पूर्व–पश्चिम महेन्द्र राजमार्गको हेटौँडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

पक्राउ परेकालाई छुटाउन भारतीयद्वारा प्रहरी चौकीमा आक्रमण, स्थिति नियन्त्रणमा लिन ६५ राउन्ड हवाइ फायर

प्रहरीले प्रतिबन्धित लागुऔषध चरेस ओसारपासारको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ परेपछि शुक्रबार रातिसम्म बाँकेको राप्तीपारि नरैनापुर क्षेत्र तनावपूर्ण बन्यो। पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाब दिँदै प्रहरी चौकी घेराउ गरेका थिए।

पारिवारिक र नातेदारहरुको जम्बो टोली लिएर पूर्वराजा थाइल्याण्ड घुम्न जाँदै

निकट भविष्यमै पूर्वराजा ज्ञानेन्द्र शाह पूर्व राजपरिवारका सदस्य र नातेदारहरुको जम्बो टोली लिएर विदेश भ्रमणमा जाने भएका छन्।

अध्यक्ष गोइतको घरमा गोइत समूहले गरायो विष्फोट!

सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा गए राति प्रेसर कुकर बम विष्फोट गराइएको छ।

बुद्ध जयन्तीले सबैमा शान्ति भावना जागृत गराेस्ः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको उपदेश पालना गरे देशमा शान्ति र सद्भाव कायम गर्न सकिने बताएकी छन्।

देशभर मनाइँदै २५६३औं बुद्ध जयन्ती

आज (शनिबार) वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६३औँ बुद्ध जयन्ती, भगवान् बुद्धप्रति आस्था प्रकट गरी देशभर मनाइँदैछ।

पश्चिममा दिनभर मौसम बदली हुने

आज (शनिबार) दिनभरी नै पश्चिमि भू–भागको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम क्षेत्रका कतिपय ठाउँमा रातिदेखि नै पानी परिरहेको छ।

३२ वर्षमा अपराध, ६० वर्षमा पक्राउ

जिल्लामा एक फरार प्रतिवादी २८ वर्षपछि पक्राउ परेका छन्।

तालपोखराको ताल सुकाइयो

पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नम्बर ६ स्थित तालपोखराको ताल सुकाइएको छ।

सत्यमोहन जोशीलाई भेटेर चिनियाँ राजदूत होउले दिइन शुभकामना

चिनियाँ राजदूत होउ यान्छीले संस्कृतिवीद शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेर बधाई दिएकी छन्।

‘राजनीतिक हस्तक्षेपले शिक्षाको गुणस्तर खस्कियो’

शिक्षाविद्हरुले गुणस्तरीय शिक्षामा जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रहरीमाथि भारतीय सशस्त्र समूहको आक्रमण, जवाफी कारबाहीमा एकजनाको मृत्यु

रुपन्देहीको नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारतीयहरुको एक समूहले ड्युटीमा रहेको नेपाल प्रहरीमाथि आक्रमण गरेको छ।

६ वर्षीया बालिकालाई बचाउन सहयोगको अपील

कपिलवस्तुको तौलिहवाकी एक बालिकाको बोन म्यारो ट्रान्सप्लान्टका लागि उनका आमाबाबुले सहयोगको अपील गरेका छन्।

स्थानीयको अवरोधले धरहरा पुनःनिर्माण अवरुद्ध

स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।