समाज

‘हे भगवान्, मेरो छोरालाई बचाइदेऊ’

नेपाली नागरिकतासमेत नबनाएका आकाशलाई पुनः जाजरकोट ल्याएर भर्खरै नेपाली नागरिकताको प्रमाणपत्र बनाइएको छ। नत उनले न उनका भाइबहिनीले पढन् पाएका छन्। “उपचारको लागि खर्च जुटाउन र नागरिकता भए उपचारमा केही सहुलियत हुन्छ कि भनेर नागरिकता बनायौँ अब कसरी...

नुवाकोटको लाखे जात्रामा झडप, प्रहरीद्वारा हवाई फायर, दश घाइते

बेलकोटगढी नगरपालिका–५ दुईपिपलको डलबीमा लाखेजात्रा हेर्न पुगेका जात्रालुबीच आज झडप भएको छ।

भोजपुरका ३ बालबालिका हत्या प्रकरणः यसरी रहस्यमय हुँदैछ घटना

गत असार १२ गते भोजपुरमा हत्या गरिएका तीन बालबालिकासम्बन्धी अनुसन्धानमा डेढ महिना बितिसक्दापनि कुनै प्रगति हुन सकेको छैन। केन्द्रबाट अनुसन्धान ब्युरोकै प्रहरी पुगेर अनुसन्धान गर्दा पनि घटनाको पहलु फेला नपर्दा पीडित परिवार र उनीहरुका आफन्तहरु अरु...

दरौँदी किनारमा मृत भेटिए जाइकाका कर्मचारी

जाइका नामक संस्थामा आबद्ध रही गोरखाको अजिरकोट गाउँपालिका ४ सिम्जुङ ढोडेनीमा जाइकाले संचालन गरेका निर्माण कार्यमा संलग्न मकवानपुर भैंसे ३ का ३५ वर्षीय लक्ष्मी माझीको शव दरौँदी नदी किनारमा फेला परेको छ।

सप्तरीमा पोखरीमा डुबेर तीन वर्षीया बालिकको मृत्यु

सप्तरीको रुपनी गाउँपालिका–५ अन्तर्गत तेरोहतास्थित पोखरीमा बुधबार डुबेर एक बालिकाको मृत्यु भएको छ। सोही गाउँपालिका–६ जगमोहनटोल घर भई तेरोहोता माइती गएकी अमरिकादेवी चौधरीको तीन वर्षीया छोरी दीपिका चौधरी घरनजिकैको पोखरीमा डुबेर मृत्यु भएको प्रहरी...

राजमार्ग आसपास अत्याधुनिक क्यामरा जडान

चितवनको टिकौली जंगलस्थित जैविक मार्ग (करिडोर) क्षेत्रमा वन्यजन्तुमा परेको असरबारे क्यामरा जडान गरी अनुगमन शुरु गरिएको छ।

एक सय २० नगरपालिका अझै निमित्तको भरमा

एक सय २० नगरपालिका अझै निमित्त कार्यकारी अधिकृतको भरमा चलिरहेका छन्। नयाँ बनेका नगरपालिकामा उपसचिव नहुँदा निमित्त कार्यकारी अधिकृतको भरमा सञ्चालन भएका हुन्।

कास्कीको रिभानमा ठूलो पहिरो, १३ घर पुरिए

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभानमा मंगलवार राती पहिरोले १३ घरमा पूर्ण क्षति पुगेको छ। पहिरो सहित आएको बाढीले रिभानका हुम्दी डाँडा गाउँ र लाम्पाटाका १३ घर बस्न नमिल्ने गरि क्षति पुगेको रिभानको स्थानीयले जानकारी दिएका छन्।

विराटनगर रथयात्राको तयारी तीव्र

विराटनगरको प्रसिद्ध रथयात्राको तयारी अघि बढाइएको छ । श्री राधाकृष्ण रथयात्रा समारोह समितिले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनमार्फत् रथयात्राको तयारी र कार्यक्रमबारे जानकारी गराएको हो।

न्याय खोज्दै बलात्कृत बालिका सदरमुकाममा

महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाकी एक बालिका जबर्जस्ती करणी उद्योगबाट पीडित भएको भन्दै न्यायका लागि जिल्ला सदरमुकाम जलेश्वरमा पुगेकी छिन्।

हस्तकलाका रुपमा चीन भित्रिएका नेपाली हतियार नष्ट

विभिन्न समयमा नेपाली हस्तकलाका सामग्रीको रूपमा चीन भित्र्याइएका ८३९ थान हतियार चिनियाँ प्रहरीले नष्ट गरेको छ। नेपाली बाहुल्य चीनको प्रमुख व्यापारिक सहर क्वाङचौस्थित पाइयुन विमानस्थल भन्सारले समातेका ती हतियारहरूमा नेपाली खुकुरी, तरबार, स्प्रिङ...

नेपाली प्राध्यापक झा चिनियाँ अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त

नेपाली प्राध्यापक डा. राजिवकुमार झा चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था (थिंक ट्याङ्क) को अन्तर्राष्ट्रिय विभागको संयोजकमा नियुक्त भएका छन्।

रसुवाको पहिरोमा पुरिएका चारैजनाको शव निकालियो

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–४ पैरेबेंसीमा अविरल वर्षासँगै गएको पहिरोमा परी हराइरहेका चारैजनाको शव भेट्टिएको छ। आइतबार राति बस्ती माथिबाट पहाड बगेर घर पुरिँदा हराइरहेका धर्मबहादुर थापामगरको शव मंगलबार साँझ भेट्टिएको हो।

बाँदर धपाउन सन्धिखर्कका प्रत्येक वडालाई एक–एक लाख

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका विभिन्न बस्तीमा बाँदर आतंक रोक्न नगरपालिकाले बजेट विनियोजन गरेको छ। बाँदर नियन्त्रण गर्न प्रत्येक वडाको लागि एक एक लाख रुपैया छुट्याउने निर्णय नगरपालिकाले गरेको छ।

पश्चिम चीनमा शक्तिशाली भूकम्प, कम्तिमा पाँचको मृत्यु

दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तमा ७ म्याग्निच्युडको भूकम्प गएको छ। चिनियाँ केन्द्रिय टेलिभिजनका अनुसार भूकम्पमा परी कम्तिमा पाँच जनाको मृत्यु भएको र ६३ जना घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ।

गोरखाका ४४ हजार भूकम्पपीडितले अनुदान बुझे तर घर बनाएनन्

‘गोरखा भूकम्प’ ले घर भत्किएपछि २८ महिनादेखि टहरोमा बसोबास गर्दै आएका दुई नगरपालिका र नौ वटा गाउँपालिकाका ४४ हजार जना भूकम्पपीडितले घर बनाउन सुरु गरेका छैनन्। निर्माण सामग्री (ढुङ्गा, गिटी, वालुवा, छड, सिमेन्ट, काठ) को सामान्यतयाः अभाव नरहे पनि...

पूर्वी नेपालमा स्क्रब टाइफसको संक्रमण बढ्दो, एकको मृत्यु

पूर्वी नेपालका पहाडी र तराईका केही जिल्लामा स्क्रब टाइफस तथा स्वाइनफ्लुको संक्रमण बढिरहेको पाइएको छ। यही क्रममा केही दिन अघि पहाडी जिल्ला धनकुटामा स्क्रब टाइफस रोगबाट एक बालिकाको ज्यान गएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ।

बाटो निर्माणबारे गगनको अनुभव किस्सा

अब त्यसरी काम चल्दैन भनेर मैले एकएक ठेकेदार खोजेर भेटेँ। अस्ति एउटा ठेकेदारलाई चाहीँ आज छोड्दिनँ भनेर को हो ठेकेदार भनेर कराएको, ‘ज्वाइँ साब म हो’ भन्दै कुन चैँ ससुरा पर्ने आएछ। अब के गर्ने ससुरालाई? ठिक्कठिक्क गाली गरेर त्यहाँबाट हिडेँ म।

१६ वर्षपछि सेप्टेम्बर ११ का एक पीडितको पहिचान

सेप्टेम्बर ११ को आक्रमणमा मृत्यु भएका एक व्यक्तिको पहिचान १६ वर्षपछि खुलेको छ। सन् २००१ मा वर्ल्ड ट्रेड सेन्टरमा मारिएका २ हजार ७५३ व्यक्तिसँग ती व्यक्तिको डिएनको नमुना दाँजिएको थियो।

एक वर्ष म्याद काटेका मुद्दा उच्च अदालतमा हुने छैनन्ः प्रधानन्यायाधीश

प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटोछरितो न्याय सम्पादन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

समयमै उपचार नहुँदा डडेल्धुरामा सुत्केरीको ज्यान गयो

डडेल्धुराको भित्रीमधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ।

तीन पटक म्याद थप्दासमेत बेलहिया–बुटवल सडक निर्माण अधुरै

लुम्बिनी ठेकेदार कम्पनीको चरम लापर्बाहीका कारण व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकको भैरहवाको अञ्चलपरदेखि बेलहियाको डण्डा पुलसम्मको सडक र पुल निर्माणमा निकै ढिलाइ भएको छ।

१४ वर्षीया बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगेर बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो।

खत्री इन्काउन्टरः प्रहरी ‘पपुलर’ हुन खोजेको कि परिस्थिति नै त्यस्तो?

तर्कहरु आ–आफ्ना स्थानमा होलान्। तर प्रविण खत्री इन्काउन्टरले सुरक्षा र जनचासोको वृत्तमा अहम् प्रश्न के उठाएको छ भने, कतै प्रहरीले यो घटनामा संयम् त गुमाएको होइन? प्रविणको घरमा पुग्दा उनलाई पक्राउ गर्न नै नसक्ने स्थिति थियो त? प्रविण भागेकै भए पनि...

अवैध रुपमा बालुवा चोरी निकासी गर्ने १३ ट्रक प्रहरी नियन्त्रणमा

अवैध रुपमा खोलाको बालुवा चोरी निकासी गर्ने १३ ट्रकलाई प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको छ।

कलंकीमा बसले मोटरसाइकलाई ठक्कर दिँदा २२ वर्षीय युवकको मृत्यु

कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ।

हेवा जलविद्युत आयोजनाको सुरुङमा बाढी पसेर २८ रोपनी खेत बगायो

निर्माणाधीन तल्लो हेवा जलविद्युत् आयोजनाको सुरुङमा अविरल वर्षासँगै आएको बाढी पसेर २८ रोपनी खेत बगाएको छ।

महिलालाई जिहादमा आकर्षित गर्न तालिबानद्वारा म्यागेजिन प्रकाशन

पाकिस्तानको तालिबान समूहले महिला जिहादीहरुलाई लक्षित गरी ४५ पेजको म्यागेजिन प्रकाशन सुरु गरेको छ। म्यागेजिनको पहिलो अंकको सम्पादकीयमा महिलाहरुलाई गोप्य रुपमा भेला भएर जिहादका लागि शारीरिक अभ्यास र हतियार चलाउन सिक्न सुझाइएको छ।

अवैध रुपमा बालुवा चोर्ने १३ वटा ट्रक नियन्त्रणमा

अवैध रुपमा खोलाको बालुवा चोरी निकासी गर्ने १३ ट्रकलाई प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको छ। सोमबार राति इन्द्रावती नदीको किनारबाट लुकिछिपी बालुवा चोरी गरी काठमाडौं पठाउने क्रममा राति १० बजे ती ट्रकलाई इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी...

सगरमाथा चढेको झुठो दाबी गर्ने दम्पत्ती भारतीय प्रहरीको सेवाबाट बर्खास्त

सगरमाथा चढेको झुटो दाबी गरेका भारतीय दम्पत्तीलाई प्रहरीले सेवाबाट बर्खास्त गरेको छ। गतवर्ष आफूले सगरमाथा चढेको बताएका दिनेश र तारकेश्वरी राडौरको दाबी झुठो साबित भएपछि उनीहरुलाई बर्खास्त गरिएको हो।
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।