समाज

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलका ३८ वर्षीय एक ब्यक्तिलाई ९ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेकोे छ।

युद्धप्रसाद मिश्र पुरस्कार कवि नारायण शर्मालाई

युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले दाङका प्रगतिवादी कवि नारायण शर्मा अधिकारीलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार प्रदान गरेको छ।

पत्रपत्रिकाको वर्गीकरणमा सङ्ख्या घट्दो

प्रेस काउन्सिल नेपालले आव २०७४÷७५ को पत्रपत्रिका वर्गीकरणमा वितरण सम्परीक्षण समितिमा आवेदन फाराम भर्ने विभिन्न पत्रपत्रिकाको सङ्ख्या ८६४ रहेको जनाएको छ।

राजश्व छलेर ल्याएका ४ सय ८५ कार्टुन स्याउ बरामद

प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–१० स्थित ईनर्वा चोकबाट राजश्व छलेका करिब ४ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरका ४ सय ८५ कार्टुन स्याउ बरामद गरेको छ।

नक्कली रूपैयाँ १९ हजारसहित पति–पत्नी पक्राउ

पोखराबाट प्रहरीले नेपाली रूपैयाँ १ हजार दरका १९ थान नक्कली नोट, ल्यापटप र मोबाईल सहित सोमबार बिहान एक जोडीलाई पक्राउ गरेको छ।

भारतबाट कारमा ल्याउँदै गरेको ४७ लाख रुपैयाँ सहित दुई पक्राउ

सशस्त्र प्रहरी बलले पूर्व–पश्चिम राजमार्गको डण्डाबाट ४१ लाख ८५ हजार स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको छ।

भारतबाट ल्याउँदै गरेको ४१ लाख रुपैयाँसहित दुई पक्राउ

सशस्त्र प्रहरी बलले पूर्व–पश्चिम राजमार्गको डण्डाबाट ४१ लाख ८५ हजार स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।

रेडियो नेपालका तत्कालीन लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)का तत्कालीन लेखा अधिकृत टोप बहादुर महतराविरुद्ध लाखौँ रकम अनियमितता गरेको आरोपमा विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

राष्ट्र सेवकको अवैधानिक कमाई ३५ वर्षे सेवा अवधिको भन्दा दोब्बर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदारबाट सेवा सुरु गरेका एक राष्ट्र सेवक कर्मचारीले सेवा अविधमा गरेको वैधानिक कमाइ भन्दा अवैधानिक तरिकाबाट दोब्बर कमाइ गरेको फेला पारेको छ।

सरकारले तीन वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने

सरकारले आगामी तीन वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने योजना बनाएको छ।

दुर्घटनामा घाइते बाराका प्रजिअ भट्टराईको निधन

सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ।

बहुविवाह गर्ने जोडी नै पुगे प्रहरी खोरमा

जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।

निर्मला हत्याकाण्डः बाबु-आमाको स्वास्थ्य बिग्रँदै गएपछि धर्ना स्थगितको तयारी

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै उनको परिवारले सुरु गरेको अनिश्चितकालिन २४ घण्टे धर्ना स्थगित गर्ने तयारी गरेका छन्।

काठ चोरीमा संलग्न गिरोहका ४ पक्राउ, तीन जना फरार

प्रहरीले काठ चोरीमा संलग्न गिरोहका चार जनालाई पक्राउ गरेको छ।

मिनभवन दुर्घटनाः न मृतकको पहिचान खुल्यो, न ठक्कर दिने गाडी पत्ता लाग्यो

शनिबार राति काठमाडौंको मिनभवनमा गाडीको ठक्करबाट मृत्यु भएका युवकको अझै पहिचान खुलेको छैन।

सहसचिव समायोजन सुरु

स्वास्थ्य सेवाका एघारौं तहका कर्मचारीसहितका सहसचिवहरूको समायोजन आज (सोमबार) सुरु हुने भएको छ।

बझाङमा जिप दुर्घटना हुँदा २ को मृत्यु, १६ घाइते

बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्।

स्तुपाको दान पेटिका चोरी

जुम्ला सदरमुकाम खलङ्गास्थित स्तूपामा राखिएको दान पेटिका आज चोरी भएको छ।

जहाँ दाजुभाइको अंशमा गाउँनै बाँडिन्छ

दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ। तर गाउँनै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ।

भन्सार छलेर काठमाडौं भित्रिएका साडी र लेहङगा बरामद

प्रहरीले भन्सार छलेर काठमाडौं भित्रिएका महँगा साडी र लेहङगा सहित दक्षिणकालीबाट दुईजनालाई पक्राउ गरेको छ।

श्रीमानलाई साढे २ करोड धरौटी, मुख्य सहयोगी साधारण तारिखमा रिहा

खड्काले १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ गैरकानुनी आर्जन गरेको अभियोगमा आयोगले मुद्दा दर्ता गरेको हो। २९ माघ २०७५ मा हाजिर भएका खड्का २ करोड ५० लाख धरौटी बुझाएर रिहा भएका थिए।

बेलौरी नगरपालिकाका सव इञ्जिनियर ६० हजार घुससहित पक्राउ

कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इञ्जिनियर हृदयराज बजगाईं घुससहित अख्तियारको फन्दामा परेका छन्।

‘छाउपडी अन्त्य गर्न जनचेतना अभियान आवश्यक’

संघीय संसदको महिला तथा सामाजिक समिति अन्तरगतको उपसमितिले छाउपडी कुप्रथा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा संचालन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रजिअ भट्टराईको गाडी दुर्घटना नियोजित: आफन्त

बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन्।

प्रहरीलाई पाँच सय घुस दिने टिपर चालक पक्राउ

प्रहरीलाई पाँच सय घुस दिने दुई टिपरका चालक पक्राउ परेका छन्।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय: दुई महिनादेखिको ताला खुल्यो, यस्ता छन् सहमति

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा करिब दुई महीनादेखि लागेको ताला खुलेको छ। आन्दोलनरत पक्षससँग विश्वविद्यालयको प्राध्यापक संघको निरन्तर छलफलपछि केन्द्रीय कार्यालयको तालाबन्दी खुलेको हो।

आलुका बोरामा ३० किलो चरेश, तीन जना पक्राउ

प्रहरीले ३० किलो चरेश र अवैध सुर्तीसहित छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ।

भ्रष्टाचारको अन्त्यका लागि अख्तियार होइन लोकपालः भट्टराई

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताएका छन्।
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।