समाज

ओमबहालकी तृष्णा शाक्य नयाँ कुमारी

महाअष्टमीका दिन, बिहिबार ओमबहालकी तृष्णा शाक्यले कुमारी मतिना शाक्यलाई प्रतिस्थापन गर्ने भएकी छन्।

वडाध्यक्ष सहित १२ जना जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरीे काशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रबाट पक्राउ परेका थिए।

यो वर्ष दश लाख पर्यटक नेपाल आउने

पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन्। कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन्।

चौतारा साँगाचोकगढी नगरपालिकाका जनप्रतिनिधिले घरमै पुगेर दिए सामाजिक सुरक्षा भत्ता

स्थानीय तहमा पदाधिकारी निर्वाचित भएर आएपछि सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुगेर वितरण गर्न थालिएको छ।

लोडसेडिङका कारण उदयपुर सिमेन्ट उद्योग घाटामा

पन्ध्र दिन यतादेखि निरन्तर विद्युत् भार कटौतीका कारण नियमित उद्योग सञ्चालन नहुँदा नाफामा रहेको उदयपुर सिमेन्ट उद्योग फेरि घाटामा जान थालेको छ।

दशैँ शुरु हुनु तीन अघिदेखि नै सरकारी कार्यालयहरु प्रमुखविहीन

दशैँ शुरु भएसँगै सोलुखुम्बुको अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन्। दशैँ बिदा हुनु तीन दिन बाँकी हुँदादेखि नै कार्यालय प्रमुख बिदामा बस्दा कार्यालयहरु प्रमुखविहीन बनेका हुन्।

काठमाडौँको फोहर अब बन्चरे डाँडामा संकलन गरिने

काठमाडौँ महानगरपालिकाले यसअघि सिसडोलमा फोहर विसर्जन गर्दै आएकोमा अबको केही समयपछि नुवाकोटको वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउने बताएको छ।

पोखरा पृथ्वीचोकबाट आइल्याण्डसहित लखन थापा रातारात गायब

यसअघि चाइना चोक हुँदै पृथ्वीचोक कहलिएको यहाँ गणतन्त्रपछि लखन थापाको शालिक राखिएको थियो। साँघुरो चोकमा ठूलो ठाउँ ओगटेको यस स्थानमा प्रशासनले मध्यरातमा सुरक्षाकर्मी साथ लिएर आइल्याण्ड र शालिक हटाएको हो । शालिकले बढी ठाउँ ओगटेको भन्दै गएराति शालिक...

दुःखले घेरिएको घरमा दशैंको थोरै खुशी

सहयोग गर्नेहरुप्रति धन्यबाद दिँदै पोषकुमारीले स्नेहपूर्वक सन्तानको हेरचाह गर्दै आएको बताइन्। हर्षका आँसु भरिएका आँखा पिलपिल पार्दै उनले भनिन्, ‘दुखका दिनमा सम्झनेहरुलाई मेरो आशिष लागोस्।’

बुटवल–पाल्पा जोखिमपूर्ण सडकयात्रा

बुटवलबाट पश्चिमाञ्चलका पहाडी जिल्लामा जान सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड भएर जानुपर्दछ। यही खण्डको सिद्धबाबा क्षेत्रले बेलाबेलामा यात्रुहरुलाई झस्काउने गर्दछ। यस पटक शनिबार सिद्धबाबा क्षेत्रको सडकमा माथिबाट ढुंगा खस्दा ३ जनाले ज्यान...

तीन सय किलो तौल घटाएकी महिलाको मृत्यु

तीन सय किलो तौल घटाएकी इजिप्टकी एक महिलाको मृत्यु भएको छ। मुटु र मिर्गौला रोगबाट पीडित इमान अहमद अब्द-एल-अतीले केही समयअघि भारतमा तौल घटाउने शल्यक्रिया गराएकी थिइन्।

मनास्लु आरोही बेलायती नागरिकको निधन

मनास्लु हिमाल आरोहणमा गएका एक बेलायती नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ४७ वर्षीय फिलिप हार्बर रहेका छन्।

स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारको आग्रह

सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ।

दोलखाका रेग्मी नुवाकोटमा मृत भेटिए

दोलाखा साविक लाकुरीडाँडा गाविस वडा–३ का लोकप्रसाद रेग्मी नुवाकोटको विदुर नगरपालिका–१३ केसिंहस्वारामा मृत अवस्थामा भेटिएका छन्।

सुख्खा पहिरोका कारण तम्घास–रिडी सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो गएपछि गुल्मीको तम्घास–रिडी सडक खण्ड बिहानदेखि अवरुद्ध बनेको छ। रेसुंगा नगरपालिका–१३ स्थित दुबिचौर नजिकै भंगारीमा सोमबार बिहान अचानक सडकमाथिबाट ठूलो पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको हो।

नाका सधैं खुलाइयोस् भन्दै उत्तरी गोरखालीले सिडिओ गुहारे

गोरखा सदरमुकामबाट सामागाउँ पुग्न सात दिन पैदल हिड्नुपर्छ। खच्चड र भरियाबाहेक सामग्री ढुवानी गर्ने अर्को माध्यम छैन। स्थानीय बासिन्दाले हेलिकोप्टर चार्टर गरी दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सक्दैनन्।

थारु गाउँमा दशैँको रमझम, सखिया नाचले गाउँघर गुञ्जयमान

पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले सखिया नाचको रौनक छ। प्रायः हरेक थारु गाउँमा दशियामा सखिया नाच नाचिन्छ। सखिया नाच नभएको गाउँ सुनसान र दशैँ नआएको जस्तो महशुस हुने गरेको थारु अगुवाको बुझाइ छ।

बिहानैदेखि डा. गोविन्द केसी अनसन बस्ने

शिक्षण अस्पताल महारजगन्जका प्राध्यापक डा. गोविन्द केसी अहिले बिहानैदेखि १२औं अनसन बस्ने भएका छन्।

एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधिप्रति महासङ्घको आपत्ति

नेपाल पत्रकार महासङ्घले एफएम रेडियोको प्रसारण इजाजत, नवीकरण, समन्वय, अनुगमनलगायतका विषयलाई व्यवस्थित गर्न भनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहबाट जारी हुने एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७४ को ‘नमूना...

मेलम्चीको पानी उपत्यकामा छ महिनापछि

हाल चार ठाउँबाट दैनिक सरदर १६ मि सुरुङ खन्ने काम भइरहेको छ। सुरुङको काम हालसम्म ९४ प्रतिशत सम्पन्न भएको छ। सिन्धु पहुँचमार्गमाथि रहेको भूभागमा सबैभन्दा कमजोर चट्टान भेट्टिएकाले समस्या उत्पन्न भएको उपकार्यकारी निर्देशक दुवाडीले बताए।

मिथिलाञ्चलमा झिझियाको यस्तो रौनक

हिन्दूको घरआँगनमा बडादशैँ आएलगतै मिथिलाञ्चल क्षेत्रमा रात्रि समयमा झिझिया नृत्यको रौनक छाएको छ। महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत मिथिलाञ्चलको धर्ती दशैँ अवधिभरि नै झिझियाका लोकगीतले चल्बलाउन थाल्छ।

तीन लाखले उपत्यका छाडे

नेपालीको महान चाड बडादशैँ नजिकिएसँगै दैनिक उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ।

चिकित्सक भन्छन्ः मुटु र रगतको जाँच गरेर मात्रै मासु खानु उत्तम

दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन्।

कटुवा पेस्तोल र गोलीसहित एक पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एक जना आइतबार पक्राउ परेका छन्।

हेम–सुनिल जोखिपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट थापा सम्मानित

यस वर्षको हेम–सुनिल जोखिपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार भरतबन्धु थापाले प्राप्त गरेका छन्। नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको पुरस्कार थापा र धादिङका पत्रकार शिव सिलवाललाई संयुक्त्रुपमा प्रदान गरिएको हो।

पुर्तो रिकोमा बाँध फुट्ने जोखिमका कारण ७० हजारलाई ठाउँ खाली गर्न आदेश

पुर्तो रिकोमा एक बाँध फुट्ने खतराका कारण ७० हजार मानिसलाई ठाउँ खाली गर्न निर्देशन दिइएको छ। हालै आएको हुरिकन मारियाका कारण सो बाँध फुट्ने स्थितिमा पुगेको बताइएको छ।

पुस्तकमा भावी नेपालको बहस

राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक न्याय जस्ता विषयमा ‘अबको नेपालः सम्भावना र कार्यादिशा’ पुस्तक बजारमा आएको छ। नेपालको अबको बाटो के हुन सक्छ भनेर पुस्तकमार्फत बहस सुरु गर्न खोजिएको छ।
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...