समाज

विमानस्थलबाट ३किलो सुनसहित एक चिनियाँ पक्राउ

तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

जडिबुटीबाटै सम्भव छ घातक रोगको उपचार

काठमाडौंको कलंकी बस्दै आएका ७४ वर्षीय हेमराज गौतम ‘प्रोस्टेटग्लान्ड’ बढ्ने समस्याले निकै पीडित भए। चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए। चिकित्सकले दुई पटकसम्म शल्यक्रिया गरी खुर्केर पनि फालिदिए।

ट्राफिक प्रहरीलाई निर्वाचनमा खटाएपछि ट्राफिक व्यवस्थापन समस्यामा

पर्याप्त जनशक्ति अभावका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ। यही मंसिर २१ गतेको निर्वाचनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत कार्यरत अधिकृतदेखि जवानसम्म खटिएपछि व्यवस्थापनमा समस्या देखिएको हो।

मतदाता परिचयपत्र वितरण शुरु

विराटनगरमा मंसिर २१ गते हुने निर्वाचनका लागि मोरङका सबै मतदान केन्द्रबाट आजदेखि मतदाता परिचयपत्र वितरण शुरु भएको छ ।

हृदयघातका कारण सहायक मतदान अधिकृतको मृत्यु

कैलालीको निर्वाचन क्षेत्र ४ को कालिका प्रावि मतदान केन्द्र (ख)मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको छ।

यी हुन् टाइम वर्ष व्यक्तिका १० फाइनलिस्ट

टाइम म्यागेजिनले सन् २०१७ का लागि वर्ष व्यक्तिका १० फाइनलिस्ट मनोनयन गरेको छ। टाइमको सर्टलिस्टमा यसवर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन पनि सामेल छन्।

मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ।

यसरी गरिँदैछ गोरखामा मतगणना

राजनीतिक दलको भातृ संगठनको नेतृत्व गरेका कर्मचारीहरुलाई जिल्ला निर्वाचन कार्यालय गोरखाले मतगणनामा सहभागी नगराउने भएको छ। दलको भातृसंगठनको रुपमा रहेको कर्मचारी संगठनको नेतृत्वमा रहेकालाई मतगणनामा सहभागी गराउँदा अनियमितता हुनसक्ने विश्लेषणका साथ...

मोबाइल र फेसबुकले बैतडीमा बालविवाह वढ्यो

पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन्।

निर्वाचनमा तालिमप्राप्त कुकुरसहितको सुरक्षा योजना बनाउँदै प्रहरी

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दोश्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ।

संघीय फोरमका उम्मेदवार चढेको गाडीमा आक्रमण

झापामा संघीय समाजवादी फोरमका उम्मेदवार चडेको गाडीमा आक्रमण भएको छ ।

पानी नपर्दा खोटाङमा हिउँदे बाली सुक्न थाल्यो

पानी नपर्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका क्षेत्रको हिउँदे बाली सुक्न थालेको छ।

चुनाव प्रचारमा माथिल्लो डोल्पा गएका बाम गठबन्धनका कार्यकर्ता वेपत्ता

चुनाव प्रचारप्रसारको लागि माथिल्लो डोल्पा गएका वाम गठबन्धनका एकजना कार्यकर्ता एक सातादेखि बेपत्ता भएका छन्।

ढाका टोपी लगाएर भारतीय फुटबल स्टार सुनिलले गरे विवाह

भारतीय फुटबल एवं भारतिय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपाली ढाका टोपी लगाएर विवाह गरेका छन्।

दाङ पुगेर गृहसचिवले भने: भरपर्दो सुरक्षा व्यवस्था मिलाउनुस्

गृहसचिव मोहनकृष्ण सापकोटाले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन दाङका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।

आजदेखि नेपाल‍-भारत सीमा बन्द

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा र रौतहट जिल्लाका नेपाल भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ।

आँबुखैरेनीबाट ३९ थान गोली र चार वटा पेस्तोलसहित तीन जना पक्राउ

निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा तनहुँको आँबुखैरेनीबाट ३९ थान गोली र चार वटा पेस्तोलसहित तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

मुखमा कपडा कोचेर गरगहना लुटियो

माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन्।

परीक्षा बोर्डले गर्‍यो कक्षा ११ आंशिकको नतिजा सार्वनिक

राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

मदिरा आतंक: आफ्नै घरमा ढुक्क भएर बस्न सक्दैनन् महिला

अहिले बैतडी जिल्लामा महिला हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा बनेको छ।

महेश बस्नेतको घरको गेटमा बम

भक्तपुर क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता महेश बस्नेतको भक्तपुर गुण्डुस्थित घरको गेटमा बम भेटिएको छ।

१७किलो सुन सहित एक व्यक्ति पक्राउ

महानगरीय प्रहरी वृत्त बालाजुले १७ किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ।

आरजु देउवाको आग्रह: झूठा आश्वासनमा नलाग्नुस्

कैलाली क्षेत्र-५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी आरजु राणा देउवाले मतदातालार्इ विपक्षीका झूठा आश्वासनतर्फ नलाग्न आग्रह गरेकी छिन्।

आठविसकोटमा पहिलो पटक गरियो इन्टरनेट जडान

पश्चिम रुकुम जिल्लाको सबैभन्दा दुर्गम नगरपालिकामा आठविसकोटमा पहिलो पटक इन्टरनेट जडान भएको छ।

ज्यापू दिवस मनाइयो

नेवार समामुदायका मानिसहरुले १४औँ राष्ट्रिय ज्यापू दिवस धुमधामसँग मनाएका छन्।

बारपाकमा बढे रुघाखोकी र ज्वरोका बिरामी

गोरखाको बारपाक गाउँस्थित पोखरी गाउँमा ज्वरो, रुघाखोकी र श्वास प्रश्वास सम्बन्धी रोगका बिरामी बढेका छन्। भाइरलबाट बालबालिकादेखि बृद्धबृद्धा बिरामी छन्। बिरामीको उपचारका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

दक्षिण कोरियामा डुंगा र ट्यांकर ठोक्किँदा १३ को मृत्यु

दक्षिण कोरियामा एउटा डुंगा ट्यांकरमा ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। अन्य दुई जना हराइरहेका छन्।

इलाम अस्पतालमा १६डाक्टरको काम गर्छन १डाक्टरले

१६जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा एकजना मात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका छन्।

सप्तरीमा रोकिएन जंगली हात्तीको आतंक

सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन।

गौचन हत्याका मुख्य योजनाकार पक्राउ

निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार समीरमान सिंह बस्नेतलाई भारत पुगेर केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।