समाज

न्युयोर्कमा बम विस्फोट, चार घाइते, एक गिरफ्तार

न्युयोर्कस्थित अमेरिकाकै सबैभन्दा ठूलो र व्यस्त बस टर्मिनलमा विस्फोट भएको छ। सो विस्फोटलाई आतंकवादी आक्रमण भएको अधिकारीहरुले बताएका छन्।

सगरमाथाको उचाइ मापनलाई विवादरहित बनाउन विज्ञहरुसँग छलफल

२०७२ मा भूकम्प गएपछि भारत, चीन लगाएतका देशले सगरमाथाको उचाइ घटबढ भएकाे हुनसक्ने बताउँदै मापन गर्न पाउँ भनी अनुरोध गरेका थिए। तर नेपाल सरकारले पहिलो पटक आफैँले सगरमाथाको उचाइ मापन गर्न सुरु गरेको छ।

बेइजिङमा खुल्यो नेपाली भाषा विशेषज्ञ समिति

चीनको संस्कृति मन्त्रालयको वैदेशिक संस्कृति सम्पर्क व्यूरो तथा बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयको संयुक्त प्रयासमा सोमबार नेपाली भाषा विशेषज्ञ समिति स्थापना गरिएको छ।

‘खबर गरौं ११४५’ को शुभारम्भ

राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपल्ट २४ सै घण्टा सञ्चालनमा रहने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ सोमबार देखि संञ्चालनमा ल्याउने भएको छ।

राजपा त्यागेर सूर्य चिन्हमा लडेका हृदयेश पाँचौ पटक निर्वाचित

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को क्षेत्र नम्बर १ मा हृदयेश त्रिपाठी विजयी भएका छन्। राजपा परित्याग गरी स्वतन्त्र राजनीतिक समूह गठन गरेका उनले एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेका थिए।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १८ हजार मतान्तरले विजयी

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर महोत्तरी ३ बाट भारी मतान्तरले विजयी भएका छन्। उनले प्रतिस्पर्धी एमालेका विजयकुमार चौधरीले भन्दा तीन गुणा मत प्राप्त गरे।

दुर्घटनामा परी उपराष्ट्रपतिका छोरा दिपेश घाइते

उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन सडक दुर्घटनामा परी घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।

चुनावको विषयमा झडप हुँदा एक जनाको मृत्यु

भर्खरै सकिएको चुनावको विषयलाई लिएर रौतहटको चन्द्रपुरमा शनिवार साँझ दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ।

निर्वाचनमा हिंसात्मक घटना भएको इयुको निष्कर्ष

युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन (इयु इओएम) नेपालले मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हिंसात्मक आक्रमण बढी भएको निष्कर्ष निकालेको छ।

बझाङमा वाम गठबन्धनका कार्यकताको आक्रमणबाट चार प्रहरी घाइते

वाम गठबन्धनका कार्यकर्ताको आक्रमणमा परी गस्तीमा रहेका चार जना प्रहरी घाइते भएका छन्। गठबन्धनका कार्यकर्ताले प्रहरीको गाडीमा तोडफोड समेत गरेको छ। शुक्रबार राति जिल्ला वन कार्यालय अगाडि रहेको प्रहरी गस्तीलाई लक्ष्य गरी मदिरा सेवन गरेका उनीहरुले...

अब मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने

मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस्। जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ। उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए रु ५० र सुर्ती एवं गुट्खाका खोल ५००...

दोलखालार्इ केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प

दोलखालार्इ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। आज बिहान ८ बजेर ३६ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो।

संस्कृतिकर्मी रुपेनबाबु थापाको निधन

संस्कृतिकर्मी रुपेनबावु थापाको गएराति निधन भएको छ। पोखरा–लेखनाथ महानगरपालिका–१ सिम्पानी निवासी ६४ वर्षीय थापा लामो समयदेखि मृगौला रोगबाट पीडित थिए।

दाङमा २६ क्रियापुत्रीले गरे मतदान

बिहीबार भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दाङ क्षेत्र नं ३ मा तीन घरका २६ किरियापुत्रीले मतदान गरेका छन्।

मतदान गर्न हिँडेकी बृद्धाको बीच बाटोमै मृत्यु

जिल्लाको खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ ।

स्वतन्त्र उम्मेदवार बबन सिंहले प्रयोग गरेको भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा

रौतहटमा प्रहरीले स्वत्नत्र उम्मेदवार बबन सिंहको गाडी नियन्त्रणमा लिएको छ। प्रतिनिधि सभाका लागि रौतहट क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार रहेका बबन सिंहले प्रयोग गरेको गाडी भारतीय नम्बर प्लेटको रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो।

मतदान गरेर फर्कदै गरेका वृद्धको मृत्यु

पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ।

ह्यासट्याग मी टु अभियान टाइमको ‘पर्सन अफ दि इयर’ घोषित

टाइम म्यागेजिनले यौन दुर्व्यवहारविरोधी अभियान ह्यासट्याग मी टुलाई ‘पर्सन अफ दि इयर’ घोषित गरेको छ। हलिउड निर्माता हार्भी वाइन्सिटनको यौन दुर्व्यवहारबारे खुलासा भएसँगै सामाजिक सञ्जालमा सुरु भएको मी टु अभियानमा दशौँ लाखले आफ्नो पीडा सार्वजनिक गरेका...

सार्क कार्यक्रम समितिको बैठक सोमबारदेखि काठमाडौँमा

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को ५४ औँ बैठक यही मंसिर २५ देखि २७ गतेसम्म काठमाडौँस्थित सार्क सचिवालयमा हुने भएको छ।

झापाका पाँच मतदान केन्द्रमा सबै कर्मचारी महिला

बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन्।

१४-१८ वर्षका किशोरी यसरी यौनकर्मी बन्छन् काठमाडौंमा

अनगिन्ती सपना बोकेर दिनहुँ देशका कुनाकाप्चाबाट थुप्रै मानिस राजधानी पस्छन् । त्यो पंक्तिमा कलिला बालिका र किशोरीको संख्या पनि त्यत्तिकै हुन्छ । औपचारिक शैक्षिक योग्यता र हातमा सीप नभएका थुप्रैलाई काठमाडौं शहरले यस्तो जञ्जालमा पारिदिन्छ, उनीहरू...

त्रिवि र अमेरिकाको मिसौरी विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान हुने

त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीबीच विद्यार्थी आदानप्रदान हुने भएको छ।

चितवनमा नक्कली बम आतंक

निर्वाचन विरोधी तत्वले चितवनमा नक्कली बम राखेर सर्वसाधरणलाई तर्साउने गरेका छन्। बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

भटमाससँग नुन साट्छन् प्रधानमन्त्रीका गृहजिल्लाका बासिन्दा

पछिल्लो समय जिल्लाका अधिकांश गाउँँका कृषक भटमाससँग नुन, चामललगायतका खाद्य सामग्री साट्न व्यपारीकहाँ धाउन थालेका छन्। वर्षायाममा लगाइने बाली बँदेलले नष्ट गर्न थालेपछि किसानले धान, गहुँ, मकैजस्ता बाली छोडेर भटमास तथा अन्य दलहन खेतीतर्फ आकर्षित भएका...

साढे १३ हजारले मतदान गर्ने एउटै थलो

वुटवल उपमहानगरपालकिाको एउटै स्थलबाट साढे १३ हजार भन्दा बढी मतदाताले मतदान गर्दैछन्। बुटवल उपमहानगरपालिका, वडा नम्बर ११ को देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा १३ हजार ६ सय ८७ मतदाताले मतदान गर्दै छन्।

अब छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा

समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन्।

३ घरमा आगलागी हुँदा ३५ लाखको क्षति

ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिकामा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्।

चितवनमा प्रचण्डसँग मर्निङवाक

प्रचण्डले भने, ‘म त सानो केटो। शिवनगरदेखि चामल बोेकेर नारायणगढसम्म पुगेको छु। थकाईले लखतरान परिसकेको थिएँ। बा कुन चाहिँ साहुले बढि पैसामा आफ्नो चामल किन्छ भनेर घरघरै चाहारिरहनु भएको थियो।’

सशस्त्रका गोताखोरको जीवन बीमा निःशुल्क गरिने

नेशनल इन्स्योरेन्स कम्पनीले जोखिमपूर्ण काम गर्ने सशस्त्र प्रहरी बलका गोताखोरलाई दुई लाख बराबरको बीमा गर्ने भएको छ।

निर्वाचन केन्द्र तोकिएकै विद्यालयमा बम विस्फोट

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्कोवाचनका लागि मतदान केन्द्र तोकिएको विद्यालयमै बम विस्फोट भएको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।