समाज

श्रीलंका विस्फोटको घटनामा ट्रम्पको गलत ट्वीटः १३ करोड ८० लाखको मृत्यु भएको भनाई

श्रीलंकामा आइतबार ३ वटा चर्च तथा ३ वटा फाइभस्टार होटलमा विस्फोटन हुँदा १ सय ८७ जनाले ज्यान गुमाइसकेका छन्।

कैदीको रगतले सुत्केरीको ज्यान बच्यो

कैदीले दान दिएको रगतबाट सल्यानमा एक सुत्केरीको ज्यान जोगाइएको छ।

मृत्यु भएका व्यक्तिको नामबाट समेत सामाजिक सुरक्षा भत्ता!

सरकारले नागरिकलाई उपलब्ध गराएको सामाजिक सुरक्षा भत्तामा अनियमितता रहेको पाइएको छ।

जुम्लाका सात स्थानीय तह दमकलविहीन

जुम्लाका सात स्थानीय तह दमकलविहीन बनेका छन्। जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकामा दमकल भए पनि चलाउने चालक नहुँदा थन्किएको छ।

विमानस्थलबाट साढे तीन किलाे सुनसहित चार विदेशी महिला पक्राउ

त्रिभुवन विमानस्थलबाट आइतबार तीन किलाे ३ सय ६६ ग्राम सुन बरामद भएको छ।

काठमाडौँबाट मनकामना जाँदै गरेको बस त्रिशूलीमा खस्यो, दुईको मृत्यु

पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकखण्डअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ।

हृदयघातका कारण अभिनेत्री सायरा खानको निधन

विवादित फिल्म ‘कामसूत्र थ्रिडी’की अभिनेत्री सयरा खानको निधन भएको छ।

प्रहरीले फेला पारेकाे पर्स सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण

भक्तपुर प्रहरीले फेला पारेको नगद तथा महत्वपुर्ण कागजपत्रसहितको पर्स सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरेको छ।

‘नेपाल–चीन शैक्षिक मेला’ सुरु

‘नेपाल–चीन शैक्षिक मेला’ काठमाडौंमा सुरु भएको छ।

सर्वोच्चका पाँच न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्।

फोन गरेर बोलाएर छुरा प्रहार

पर्साका एक युवकमाथि छुरा प्रहार भएको छ।

बसुन्धाराको संगम चोक अब चौबीसै घण्टा निगरानीमा

काठमाडौँ बसुन्धर क्षेत्र अब विशेष निगरानीमा रहने भएको छ।

श्रीलंकाको चर्च तथा होटलमा विस्फोट, १ सय ८५ को मृत्यु ४ सयभन्दा बढी घाइते

श्रीलंकाको चर्च तथा होटलहरुमा आइतबार बिहानै ७ वटा विस्फोट भएका छन्।

विप्लवको चेतावनीः दमन रोकिएन भने सशक्त प्रतिरोधमा उत्रन्छौं

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफूविरुद्ध लगाएको प्रतिबन्ध नहटाए सशक्त प्रतिरोधमा उत्रने चेतावनी दिएको छ।

मन्त्रीको अस्पतालमा नर्सको शव फेला

जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पतालमा कार्यरत एक नर्सको शव अस्पतालकै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको छ।

अनाथ बालबालिकालाई हिमालय एयरलाइन्सको तेस्रो सहयोग

अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्दै आएको नेपाली निजी विमान कम्पनी हिमालय एअरलाइन्सले नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा अनाथ बालबालिकालाई सहयोग गरेको छ।

किशोरीलाई इन्जेक्सन लगाएर ७ जनाद्वारा सामुहिक बलात्कार

कैलालीको घोडाघोडी नगरपालिका–४ मा १६ वर्षीया एक किशोरीमाथि ७ जनाको समूहले सामूहिक बलात्कार गरेको छ।

तीन दिनसम्म हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

आज (आइतबार) देखि तीन दिनसम्म देशभर मौसम बदली भई हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको संख्या बढ्यो

विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीहरुको सङ्ख्या वृद्धि भएको छ।

सगरमाथा क्षेत्रबाट एक सातामा दुई हजार किलो फोहर संकलन

एक सातामा सगरमाथा क्षेत्रमा दुई हजार किलो फोहोर सङ्कलन गरिएको छ। वैशाख १ देखि ७ गतेसम्म सगरमाथा क्षेत्रबाट दुई हजार किलो फोहोर संकलन गरिएको हो।

हेलिकोप्टरबाट शास्वतधाम ओर्लिएर ओलीले गरे विशेष पूजा

प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरको सिजी इन्डस्ट्रियल पार्कस्थित शास्वतधाममा रहेको एकाम्बरेश्वर शिव मन्दिरमा विषेश पूजा गरेका छन्।

राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द हुने

राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–सल्यान खण्डमा दैनिक नौ घण्टा सडक अवरुद्ध हुने भएको छ।

रहेनन् कोशकार वसन्तकुमार शर्मा नेपाल

कोशकार एवं साहित्यकार वसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा निधन भएको छ ।

हुवावेमा चीनको सुरक्षा परिषदको लगानी रहेको सीआईएको आरोप

अमेरिकी जासुसी संस्था सीआईएले चिनियाँ प्रविधि तथा दुरसंचार कम्पनी हुवावेमा चिनियाँ सरकारको सुरक्षा परिषदको लगानी रहेको आरोप लगाएको वेलायती पत्रिका द टाइम्सले बताएको छ।

नर्भिक अस्पतालले ब्लड बैंक सञ्चालनमा ल्यायो

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले रक्तसञ्चार केन्द्र (ब्लड बैक)को स्थापना गरेको छ।

भारतका प्रधान न्यायाधीश रञ्जन गोगोईविरुद्ध यौन हिंसाको आरोप

भारतका प्रधान न्यायाधीश रञ्जन गोगोईविरुद्ध यौन हिंसाको आरोप लागेको छ।

मोबाइल चोरीको आरोपमा पक्राउ परेका किशोरको हिरासतमै मृत्यु, छानबिन समिति गठन

झापाको अनारमनी इलाका प्रहरी कार्यालयमा १५ वर्षीय बालकको रहस्यमय मृत्यु भएपछि छानबिन समिति गठन गरिएको छ। छानबिनका लागि झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजक तीन सदस्यीय सो समिति गठन गरिएको हो।

शैक्षिक गुणस्तरसँगै सुविधा बढाउँदै नव जागृत, नेपाली–अंग्रेजी दुवै माध्यममा पढाइ, बस सेवा थपियो

पर्वतको मोदी गाउँपलिका ६ स्थित नव जागृत माध्यामिक विद्यालयले टाढाबाट आउने विद्यार्थीहरुलाई मध्यनजर गर्दै बस सेवा सुरु गरेको छ।

पाकिस्तानले छाडेका भारतीय कमान्डर अभिनन्दनले फेरि विमान उडाउने

भारतीय वायुसेनाका विंग कमान्डर अभिनन्दन वर्तमानले फेरि फाइटर जेट विमान उडाउने भएका छन्।

मुसलमान कैदीको शरीरमा जबर्जस्ती ‘ऊँ’ खोपियो, धर्म परिवर्तन गर्न धम्की दिइयो

भारतमा एक मुसलमान कैदीको शरीरमा जबर्जस्ती हिन्दु धर्मको प्रतिक ‘ऊँ’ खोपिएको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।