समाज

कालीगण्डकी नदीमा जलयात्रा महोत्सव

कालीगण्डकीको अस्तित्व र गरिमालाई बचाउन पाल्पाको राम्दीदेखि पुट्टारघाटसम्म कालीगण्डकी जलयात्रा महोत्सव सञ्चालन गरिएको छ।

मोटरसाईकल दुर्घटनामा दुई युवाको मृत्यु

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घटनामा एक जना गम्भीर घाइते भएका छन्।

भारतबाट २८ बालकको उद्धार, धनुषा प्रशासनमा सम्पर्क गर्न अभिभावकलाई आग्रह

रोजगारीको प्रलोभनमा नेपालबाट भारत लगिएका २८ बालकलाई बाल कल्याण समितिले उद्धार गरेकाे छ।

हावाहुरीले रुख ढल्दा झम्सिखेल क्षेत्र अन्धकार

काठमाडौंमा शुक्रबार साँझ आएको हावाहुरीले ललितपुरको झम्सिखेलमा रुख ढाल्दा विद्युत अवरुद्ध भएको छ।

खानालाई स्वादिलो पार्ने अजिनोमोटोबाट स्वास्थ्यलाई बेफाइदै–बेफाइदा

आजिनोमोटोको सेवनले हार्मोनको उत्पादनलाई प्रभावित गर्छ र सेवन अधिक खाना सेवनका कारण शरीरमा अनावश्यक रूपमा मोटोपन बढ्छ।

वादीले पेशा फेरे, समाजको हेराइ फेरिएन

‘हाम्रो समुदायमा पहिले केही केही व्यक्तिले देहव्यापार गरे होलान् तर अहिले हामी सबै विभिन्न खालका व्यवसाय गरेर आम्दानी गर्ने गरेका छौँ’, उनी भन्छिन्, ‘अन्य जातकाले यौनव्यापार गरे पनि उनीहरू ढुक्कसँग हिँड्न सक्छन् तर हामीमाथि समाजको नजर टेढै छ।’

सगरमाथाबाट सेनाले संकलन गर्‍यो दुई हजार किलो फोहर

नेपाली सेनाले सगरमाथाको नाम्चे क्षेत्रमा सफाई गरी दुई हजार किलो नसड्ने फोहर संकलन गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सईविरुद्ध मुद्दा

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आरोपमा प्रहरी नायव निरीक्षक दिनेश रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

युनिग्लोबले कानुन विषयको पठनपाठन गर्ने

काठमाडौंको कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि कक्षा ११मा ऐच्छिक कानुन विषयको पठनपाठन सुरु गर्ने भएको छ।

बसको ठक्करबाट धादिङमा एकको मृत्यु

धादिङवेंशीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बसले आज कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ ससाह चौतारामा एक जनालाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

सैनिक आचारसंहिता हास्यव्य‌ंग्यको पुलिन्दा होइनः प्रधानसेनापति

नेपाली सेनाले आर्थिक अपारदर्शिता, ‘चेनअफ कमान्ड’ उल्लंघन र अनुशासनविपरीत गतिविधिका सम्बन्धमा संगठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ।

मापसे गरेर प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

प्रहरीलाई एक हजार घुस दिएको आरोपमा काठमाडौँको लैनचौरबाट एक जना पक्राउ परेका छन्।

एबीयूको पाँचौ सम्मेलन काठमाडौंमा हुने

एशिया प्यासिफिक ब्रोडकास्टिङ युनियन (एबीयू) को पाँचौ सम्मेलन काठमाडौँमा हुने भएको छ। एबीयूमा एशिया–प्रशान्त क्षेत्रका ७६ देश सदस्य रहेका छन्।

टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।

१४ वर्षीया किशोरीलाई बलात्कार गर्ने युवालाई ६ वर्ष जेल

बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई ६ वर्षको कैद सजायको फैसला गरेको छ।

शिक्षामा नयाँ अभ्यासः निजी विद्यालय धमाधम सरकारीमा गाभिँदै

माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहमा गएसँगै मुलुकमा नयाँ अभ्यास सुरु भएको छ।

भक्तपुरको बिस्केट जात्राः रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते

भक्तपुरमा बिस्केट जात्राको अन्तिम दिन बिहीबार राति भैरवको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन्।

जर्मनीमा रहेका नेपालीहरुको व्यावसायिक सञ्जाल निर्माण गरिँदै

प्रत्येक बर्ष कुनै न कुनै उपलब्धिमूलक काम गर्ने उद्देश्यसहित बर्लिनस्थित नेपाली राजदूतावास संरक्षक रहने गरी जर्मनीमा रहेका नेपाली व्यावसायिकहरुको सञ्जाल निर्माण हुने भएको छ।

शान्ति स्थापनार्थ सुडानको डार्फर खटिएको प्रहरी टोलीको बिदाई

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसन १६औँ समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाई गरे।

मोवाइल फोन धेरै प्रयोग गर्दा सिर्जना हुने ८ समस्या

ट्वाइलेटको जति ब्याक्टेरिया हुन्छन्, त्यो भन्दा धेरै ब्याक्टेरिया मोवाइलमा जम्मा भएका हुन्छन्। धेरै समय मोवाइलमा कुरा गर्दा ती ब्याक्टेरिया पसिना वा अन्य माध्यमबाट कान वा शरीरमा प्रवेश गरी कानमा संक्रमण हुने, छालामा एलर्जीको समस्या सिर्जना गर्छन्।

पोर्चुगलमा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु

पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ।

भारतमा माओवादीद्वारा महिला निर्वाचन अधिकारीको हत्या

भारतमा माओवादीले एक महिला निर्वाचन अधिकारीको हत्या गरेका छन्।

साइबर क्राइमको मुद्दा लगाइएका पत्रकार गिरि साधारण तारेखमा रिहा

साइबर क्राइमको मुद्दा लगाइएका पोखराका पत्रकार अर्जुन गिरि साधारण तारेखमा रिहा भएका छन्।

दूतावासको बाथरुममा स्पाइ–क्यामेरा राख्ने उच्च सैन्य अधिकारीलाई जेल सजाए

अमेरिकाको वासिङटन डिसीस्थित न्युजिल्यान्ड दूतावासको बाथरुममा स्पाइ–क्यामेरा राख्ने न्युजिल्यान्डका एक पूर्व उच्च सैन्य अधिकारीलाई १८ महिनाको जेल सजाए सुनाइएको छ।

चितवनका दुई स्थानमा विस्फोट

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा जिल्लाका दुई स्थानमा विस्फोट भएको छ। बस्तीभन्दा पर विस्फोट भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले...

बम भनेर डिस्पोज गरेकाे कुकरभित्र बासी भात!

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले राखेको नक्कली कुकर बमबाट सुरक्षाकर्मी नै झुक्किएका छन्।

नुसरत जहानको दुखद् कथा: प्रधानाध्यापकद्वारा यौन दुर्व्यवहार, विद्यालयमै हत्या

विद्यालयकै प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेपछि १९ वर्षीय नुसरत जहान राफीले विद्रोह गरिन्।

उभिएर पानी किन पिउनु हुँदैन?

स्वस्थ शरीरको लागि पानी एकदम आवश्यक छ।

गण्डकी प्रदेशसभाको गेट अगाडि बम, निष्कृय पार्ने सेनाका नायक घाइते

पोखराको नदीपुरस्थित गण्डकी प्रदेश सभाको कार्यालयको गेटमा राखिएको शंकास्पद बस्तु डिस्पोज गर्ने क्रममा नेपाली सेनाका नायक घाइते बनेका छन्।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...