समाज

समायोजनले डाक्टरलाई जीवनभर एकै ठाउँमा ‘फिक्स’ गर्छ: डा.पाण्डे (अन्तर्वार्ता)

स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री जस्ता सरकारी निकाय र प्रमुख व्यक्तिहरुले नै जायज माग भनिरहने तर समाधानको पहल नगर्ने भएपछि समाधान कसरी हुन्छ? जायज भन्नुहुन्छ भने कार्यान्वयनमा ल्याउन किन यति अलमल?

धरानमा बस दुर्घटनाः ४ को मृत्यु, २० जना घाइते

धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

बसुन्धरामा फेरि बम, निस्क्रिय पार्दै सेना

बसुन्धरास्थित ओसिस क्याफेसँगै जोडिएको घरमा सकेट बम फेला परेको छ।

मलेसियामा कामदार चढेको बस दुर्घटना, दुई नेपालीसहित १३ को मृत्यु

मलेसियामा कामदार चढेको एक बस दुर्घटना हुँदा दुई नेपालीसहित १३ जनाको मृत्यु भएको छ।

भारतले पुन: आक्रमणको योजना बनाएको छः पाकिस्तान

भारतले पाकिस्तानमा यसै महिना आक्रमण गर्ने योजना बनाएको पाकिस्तानले दाबी गरेको छ।

मिथिलाञ्चलमा चैती छठ शुरु

मिथिलाञ्चलमा प्रत्येक वर्ष चैत तृतीयादेखि शुरु हुने चैती छठ सोमबारदेखि विधिवतरूपमा शुरु भएको छ।

दलितसँग सहभोज गर्दै मेयरले भनेः मेरो नगरलाई छुवाछूतमुक्त बनाउँछु

कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले आफ्नो नगर क्षेत्रलाई व्यावहारिक रूपमै छुवाछूतमुक्त बनाउने घोषणा गरेका छन्।

अख्तियारले सुनवल नगरपालिकाका दुई फाइल नियन्त्रणमा लियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको छ।

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

बारा-पर्सामा किन आयो ‘टोर्नेडो’? अध्ययन गरेर फर्कियाे टाेली

२९ जनाको ज्यान जानेगरी गत साता बारा-पर्सामा आएको हावाहुरीका विषयमा स्थलगत अध्ययन गरेर मौसमविद्को टोली काठमाडौं फर्किएको छ।

कुटपिटबाट तरकारी बोक्ने भरियाको मृत्यु

काठमाडौंको कालिमाटी तरकारी बजारमा भारी बोक्ने एकजना भरियाको कुटपिटबाट मृत्यु भएको छ।

भाइको नाममा परीक्षा दिने दाइ पक्राउ

एसईई परीक्षामा भाइको नाममा परीक्षा दिने दाइ पक्राउ परेका छन्।

कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

भक्तपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मौसमविदको टोलीले ‘टोर्नाडो’को स्थलगत अध्ययन गर्दै

गत साता बारा र पर्सामा गएको मौसम प्रणाली साधारण हुरी नभई ‘टोर्नाडो’ भएको प्रारम्भिक अध्ययनले देखाएपछि मौसमविद्को टोलीले स्थलगत अध्ययन थालेको छ।

चेक गणतन्त्रको भिसा सेवा अब नेपालमै उपलब्ध

मध्य युरोपेली मुलुक चेक गणतन्त्रको यात्रा गर्न चाहने नेपाली नागरिकको सहजतालाई ध्यानमा राखेर भीएफएस ग्लोबलले काठमाडौंमा चेक गणतन्त्र भिसा आवेदन केन्द्र सञ्चालनमा ल्याएको छ।

बिरयानीको लागि काँग्रेस कार्यकर्ताबीच कुटाकुट, ९ जना गिरफ्तार

भारतमा लोकसभा निर्वाचनको सरगर्मी बढेको छ। नेताहरु चुनावी अभियानमा व्यस्त छन्। नेतासँगै कार्यकताहरु समेत चुनावी अभियानमा हिँडिरहेका छन्।

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।

गैंडा तस्कर हात्तीको आक्रमणबाट मारिए

दक्षिण अफ्रिकामा एक गैंडा तस्कर हात्तीको आक्रमणबाट मारिएका छन्।

प्राणघातक र मानसिक रोग बन्यो पब्जी खेल, पब्जी खेल्न नपाएकै कारण आत्महत्या

विश्वमा चर्चित अनलाईन खेल पब्जी प्राणघातक बनेको छ। यो मानसिक रोग बनेको छ।

एक लाख २२ हजार नगदसहित सात जुवाडे पक्राउ

काठमाडौंको टोखा नगरपालिका–९ स्थित होटल ईलाम हाईवेमा जुवातास खेल्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

माइक्रोबसका चालकले पाँच सय घुस दिन खोजेपछि....

काठमाडौंको सितापाइलामा चेकजाँचका क्रममा माइक्रोबसका चालकले ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घूस दिन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

एचआईभी संक्रमित श्रेष्ठ सगरमाथा आरोहण गर्ने

एचआईभी/एड्स संक्रमित ५६ वर्षीय पूर्व राष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्।

हायात होटलको खण्डन विज्ञापनविरुद्ध काउन्सिलमा उजुरी

हायत होटलको सञ्चालक कम्पनी तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका निजी साझेदारले पत्रकार आचारसंहिताविरुद्ध मुख्य दैनिक पत्रिका एवं अनलाइनहरुमा प्रकाशित गरेको खण्डन विज्ञापनविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ।

कोरियामा भीषण डढेलोबाट ४ सय घर र ९ सय पशुगोठ खरानी

दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४ सयभन्दा बढी घर र ९२० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको छ।

फेटामा त्यस्तो विपत्ति आएको थियो र!

बाराको फेटा गाउँपालिकामा हावाहुरीले वितण्डा मच्चाएको एक हप्ता मात्रै भयो।

अमेरिकामा शृंखलावद्ध गोलीकाण्ड, एक जनाको मृत्यु, पाँच घाइते

संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया सहरमा शनिबार र आइतबार भएका गोलीकाण्डमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।

डुंगा ठोक्किएपछि ८ सय ६० मिटर लामो पुल भत्कियो (भिडियो)

ब्राजिलमा एक डुंगा पुलमा ठोक्किएपछि ८ सय ६० मिटर लामो पुल भत्किएको छ।

२६ करोड लागतमा कालीगण्डकीमा पक्की पुल बन्दै

नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवाको साँघुरीघाटदेखि तनहुँको घिरिङ सुन्धारा गाउँपालिका–१ जगौली जोड्ने कालीगण्डकी नदीमा पक्की पुल निर्माण हुने भएपछि यहाँका बासिन्दा खुशी भएका छन्।

मुआब्जा विवादले लगनखेल–सातदोबाटो सडक बिस्तार अघि बढेन

ललितपुरको सबैभन्दा व्यस्त लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन।

यस्ता महिलालाई हुन्छ बढी पाठेघरको क्यान्सर, कसरी बच्ने?

केही दिनदेखि निरन्तर योनीबाट गन्हाउने पानी बगिरहने समस्या भएपछि उपचार गराउन भक्तपुर क्यान्सर अस्पताल आएकी ४६ वर्षीया गीतामाया श्रेष्ठ (नाम परिवर्तन) चिन्तित देखिन्थिन्।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।