समाज

वर्षा नभएपछि दाङमा अहिलसम्म १५ प्रतिशतमात्र धान रोपाइँ

पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ।

यान्त्रिक हलो जोत्न थाले महिला!

म्याग्दीका ग्रामीण महिलाले हिजोआज खेत जोत्न थालेका छन्।

अमेरिकाको दैनिक पत्रिकाको कार्यालयमा गोली चल्यो, चार पत्रकारको मृत्यु

अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा शुक्रबार बिहान भएको गोली प्रहारमा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ।

विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी

विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन्।

नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु

कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ।

कोरियन भाषा परीक्षामा ७ हजार ९९६ जना पास, हेर्नुस् सूची

कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।

काठमाडौंमा बस दुर्घटना, १५ घाइते, एकको अवस्था गम्भीर

काठमाडौंको धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस शुक्रबार बिहान खोलामा खस्दा १५ यात्रु घाइते भएका छन्।

आज १५औं राष्ट्रिय धान दिवस, कुन मन्त्रीले कहाँ धान रोप्दैछन् ?

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस। ‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’ नारासहित मुलकुभर मनाइँदैछ।

स्तन क्यान्सरले जसलाई सेलिब्रिटी भनेन

शनचनस्थित पेकिङ युनिभर्सिटी हस्पिटलबाट उनले वैपोमा ट्वीट लेखिन्, ‘ओछ्यान परेको पनि एक महिना भयो, म साँच्चै गाउन चाहन्छु। फोक्सोदेखिको बिमारले दिएको यो पीडा कत्ति नमीठो। आशा छ, छिटो तङ्ग्रिन सकूँ, यो तस्वीर जस्तै मुस्कान र प्रकृतिजस्तै फुल्न सकूँ।’

टेलिफोन ल्याण्डलाइन सेवा विस्तारको उद्घाटन

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाउँ गाउँमा सञ्चार सुविधा विस्तार गरिने बताएका छन्।

कलंकी–नागढुंगा सडक छेउका घर टहरा नहटाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कलंकी–नागढुंगा सडक खण्ड विस्तारका क्रममा घर, टहरा हटाउने सरकारको निर्णय खारेज गरि दिएको छ।

प्रेस काउन्सिलको गरिमा कायम राख्न प्रेस युनियनको आग्रह

नेपाल प्रेस युनियनले प्रेस काउनिसल नेपाल विवादमा तानिएको भन्दै चिन्ता प्रकट गरेको छ।

सुन तस्करी प्रकरणका आरोपी प्रहरीको बचाउ गर्न मिल्दैन: प्रहरी महानिरीक्षक खनाल

आफू महानिरीक्षक भएपछि गरेका महत्वपूर्ण काम कारवाहीको सूचीमा राखेपनि ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका प्रहरी अधिकारी र अनुसन्धानका बिषयमा आफुले केही गर्न र बोल्न नमिल्ने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले स्पष्ट पारेका छन्।

नेपाली विद्यार्थीलाई सहयोग गर्न अष्ट्रेलियामा ‘गाला डिनर’

अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरुले नेपालका गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागि सहयोग संकलन गर्न डिनर आयोजना गर्ने भएका छन्।

भक्तपुर र ललितपुरमा पनि तोकियो प्रदर्शनस्थल

काठमाडौंमा विरोध प्रदर्शनस्थल तोकेको सरकारले भक्तपुर र ललितपुरमा पनि सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको छ।

गुणस्तरहीन चिया उत्पादन गर्ने दुई उद्योग विरुद्ध मुद्दा दायर

न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ।

मुम्बर्इमा विमान दुर्घटना, ५ जनाको मृत्यु

भारतकाे व्यापारिक सहर मुम्बाईमा एउटा चार्टर विमान हुँदा ५ जनाको मृत्यु भएको छ।

काष्ठमण्डप पुनःनिर्माणका लागि माटो र इँटा परीक्षण

काष्ठमण्डप पुनःनिर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण गर्न सरकारले परीक्षण केन्द्रमा पठाएको छ।

अधिनायकवाद भनेको ‘मलाई त्यही केटी चाहिन्छ’ भनेजस्तैः गृहमन्त्री

‘अधिनायकबाद भनेको मलाई त्यही केटी चाहिन्छ भन्ने हठ जस्तो पनि हो,’ गृहमन्त्री रामबहादुर थापाले बिहीबार गृहमन्त्रालयमा सञ्चारकर्मी माझ सुनाए।

मलेसियामा हत्या गरिएका किशोरको परिवारलाई आर्थिक सहयोग

केही समय अघि मलेसियामा हत्या गरिएका मोदी गाउँपालिका- ५, बाजुङका किशोर क्षेत्री ‘नशिव’को परिवारलाई कतारमा रहेका बाजुङवासीले आर्थिक सहयोग प्रदान गरेका छन्।

वैदेशिक रोजगारमा ठगिएका १६५ पीडितले पाए चार करोड क्षतिपूर्ति

वैदेशिक रोजगारीका क्रममा ठगिएका १ सय ८५ पीडितले झन्डै चार करोड रुपैयाँ बराबरको क्षतिपूर्ति पाएका छन्।

दुम्सीको दुलामा पसेका चार जना बेहोस, एक बेपत्ता

संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा बिहीबार बिहान भिरको दुलामा छिरेका पाँच जनामध्ये एक जना बेपत्ता भएका छन्।

भारतीय जंगली हात्तीका कारण गाउँ नै आतंकित

झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा १८ वटा जंगली हात्ती पसेपछि सिंगो गाउँमा आतंक छाएको छ।

दश किलो रक्तचन्दनसहित एक पक्राउ

सशस्त्र प्रहरीले महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–३, मलिवारा गाउँबाट बिहीबार बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ।

अपडेटः धादिङमा पहिरोले पुरेर पाँचको मृत्यु, दुई बेपत्ता

धादिङमा पहिरोले पुरेर पाँच जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन् भने पाँच जना घाइते भएका छन्।

धादिङ केन्द्रविन्दु भएर पाँच म्याग्निच्युडको भूकम्प

काठमाडौं उपत्यका र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाफल प्रकाशित गरेको छ।

कन्टेनर र जिप पहिरोले बगायो

रसुवामा अविरल वर्षासँगै आएको पहिरोले मालवाहक कन्टेनर र जिप बगाएको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...