समाज

मदिरापानमा वेलायती नागरिक पहिलो नंबरमा

वेलायती नागरिकहरु विश्वका सबैभन्दा बढी मदिरा प्रेमी रहेको एक अनुसन्धानले देखाएको छ।

वर्ल्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ

वर्ल्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने कम्पनीका पूर्व रिटेल्स सेल्स एसिसटेन्ट १८ वर्षीय सुशान्त ओझा भन्ने निरज कुइँकेल पक्राउ परेका छन्।

डीएभीमा माइक्रोबायल प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

ललितपुरको धोबीघाटमा रहेको डीएभी कलेजमा माइक्रोबायल प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ।

हजुरआमा बनेपछि राष्ट्रपति भण्डारी विना तामझाम छोरी-नातिनी हेर्न अस्पतालमा

पूर्व राष्ट्रपति रामवरण यादवका नाति अभिषेक यादवसँग विवाह गरेकी निशाकुशुमले ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा छोरी जन्माएकी थिइन्।

गाेक्याे तालमा डुबेका बालककाे शव नौ महिनापछि निकालियो

सोलुखुम्बुको गोक्यो तालमा डुवेर ९ महिना अगाडि बेपत्ता भएका बालक शुनिल बराइलीको शव रोबर्टको सहायताबाट निकाल्न सफल भएको गोत्ताखोरहरुले बताएका छन।

१५ वर्षीया बालिका एक महिनादेखि बेपत्ता

इलाममा एक बालिका एक महिनादेखि बेपत्ता भएकी छन्।

हाडनाता करणीमा गर्भ बसे समेत गर्भपतन गर्न नपाइने कानुन बन्यो अमेरिकामा

अमेरिकाको अलबामा राज्यमा अमेरिकाकै सबैभन्दा कडा कानुन बनेको छ।

१८ लाख घुस प्रकरणमा उच्चका न्यायाधीशविरुद्धको मुद्दा सर्वोच्चमा दरपीठ

सर्वोच्च अदालतले उच्च अदालत पाटनमा कार्यरत एक न्यायाधीशविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ।

जसको मुहार छातीमा कुँदे उनैको अनुहारमा एसिड प्रहार

विष्णु (रोयल) भुजेल र जेनी (बुनु) खड्काको फेसबुक टाइमलाइन हेर्दा उनीहरुबीच प्रेम सम्बन्ध प्रगाढ रहेको बुझ्न सकिन्छ।

उपत्यकामा ५ दशमलव ९ मिलीलीटर वर्षा, कस्तो छ आजको मौसम ?

देशका धेरैजसो भूभागमा बिहीबार दिउँसोपख मेघ गर्जनसहति पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तातोपानी नाका सञ्चालनकाे तयारी

सिन्धुपाल्चोकस्थित नेपाल र चीनबीचको मुख्य तातोपानी नाका १७ जेठबाट सञ्चालनमा आउने भएको छ।

छोडेर हिंडेकी युवतीमाथि एसिड प्रहार

सम्बन्ध बिग्रिएपछि आफुलाई छाडेर हिंडेकी युवतीमाथि एसिड प्रहार गर्ने काभ्रेका विष्णु भुजेल काँडाघारीबाट पक्राउ परेका छन्।

चीनको जङ्गलमा सोमबारदेखि लागेको आगलागी अझै रोकिएन

चीनको युनान प्रान्तमा गत सोमबारबाट जङ्गलमा शुरु भएको आगलागी अझै रोकिएको छैन।

द्वन्द्वमा खुट्टा गुमाएका बालकले कृत्रिम खुट्टा पाएपछि खुशीले नाचे (भिडियो)

जब अहमद रहमान ८ महिनाका थिए उनले देशमा जारी द्वन्द्वका कारण आफ्नो खुट्टा गुमाउनु पर्यो।

महिलाको घाँटीबाट सुनको सिक्री लुटियो

काठमाडौंमा महिलाको घाँटीबाट सुनको सिक्री लुटिएको छ।

टिपर आतंकः ‘आवाज सुन्ने बित्तिकै तर्सेर भाग्नु पर्ने अवस्था आयो’

टिपर आएको देख्नेबित्तिकै यमराज आयो भन्छन्, टिपरलाई देख्नेबित्तिकै ठक्कर दिन्छ कि भन्ने मनोवैज्ञानिक प्रभाव परेको छ।

सुडानमा सेना र विपक्षीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्ने सहमति

सुडानको सैनिक सत्ता र विपक्षीहरुबीच तीन वर्षभित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्नेगरी सहमति भएको छ।

अमेरिकामा गर्भपतन रोक्ने कानुन पारित, बलात्कारबाट गर्भ रहेमा समेत छुट नुहने

अमेरिकाको अलबामा राज्यको सिनेटले मङ्गलबार गर्भपतन रोक्नेसम्बन्धी संयुक्तराज्य अमेरिकामै सबैभन्दा कडा कानुन पारित गरेको छ।

पर्यटक भिसामा आएको पाकिस्तानी परिवारले चलायो ठगीको अनौठो शृंखला

उनीहरु श्रीमान–श्रीमतीसहित चार जना छन्।

कक्षा ११ को परीक्षामा सप्तरीमा समातिइन् गार्ड शिक्षिका

सप्तरीमा कक्षा ११ को परीक्षामा अमर्यादित गतिविधि गरेको अभियोगमा बुधबार एक शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ।

मेयर चढ्ने एक करोड २० लाखको गाडीमा विप्लव समूहले लगायो आगो

अछामको मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।

देशैभरि मौसम सफा, साँझपख पानी पर्ने सम्भावना

आज (बुधबार) काठमाडौं उपत्यकासहित देशभर सामान्तया मौसम सफा रहेको मौसमविद्ले बताएका छन्।

कामिरिताकाे नयाँ कीर्तिमानः २३औं पटक सगरमाथा शिखरमा

‍सोलुखुम्बुका कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन्।

आफ्नै गोरुले हान्दा ठहरै

आफ्नै घरमा पालेको गोरुले हान्दा झापाका मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ।

१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ

बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बुको सोताङ्ग गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमि–९ बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरेको छ।

माछा मार्ने क्रममा मर्स्याङदीमा एकजना बेपत्ता

माछा मार्ने क्रममा मर्स्याङदी नदीले बगाउँदा तनहुँमा एक ब्यक्ति बेपत्ता भएका छन्।

मोटरसाइकल चोरी गर्ने गिरोह ३ जना पक्राउ

प्रहरीले काठमाडौंबाट मोटरसाइकल चोरी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ।

चट्याङ लागेर एक जनाकाे मृत्यु, दुई घाइते

हावाहुरीसँगै परेको चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका–४ मा मंगलबार एक महिलाको मृत्यु भएको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।