समाज

नेपालगन्जमा ३० किलो चरेससहित तीन पक्राउ

बाँकेको कोहलपुरबाट प्रहरीले ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं मूलपानीबाट बन्दुकसहित दुई सिकारी पक्राउ

काठमाडौंको कागेश्वरीमा भरुवा बन्दुकसहित दुई सिकारी पक्राउ परेका छन्।

भक्तपुरमा मोटरसाईकल पल्टिँदा २९ वर्षीय युवाको मृत्यु

भक्तपुरको सल्लाघारीमा मोटरसाईकल दुर्घटना हुँदा २९ वर्षीय युवाको मृत्यु भएको छ।

लोकसेवाले माग्यो १९१ नायब सुब्बाको आवेदन

लोक सेवा आयोगले १९१ जना नायब सुब्बाका लागि आवेदन माग गरेको छ।

छाउपडी बार्नेलाई गाउँपालिकाले सुविधा कटौती गर्ने

डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ।

पर्यटकलाई स्वागत गर्न गण्डकीमा ‘नमस्ते अभियान’

सन् २०१९ लाई प्रदेश आन्तरिक भ्रमण वर्षका रुपमा मनाउन लागेको गण्डकी प्रदेश सरकारले प्रदेशभित्र नमस्ते अभियान थाल्ने भएको छ।

अजय सुमार्गीको पक्षमा दिएको अन्तरिम आदेश सर्वोच्चले उल्ट्यायो

सर्वोच्च अदालतले अजय सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानीको रकम नरोक्नु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ।

लमी मामाः प्रचण्ड–सीताको पहिलो बिहे गराए, ‘दोस्रो बिहे’ अघि नै गए (भिडियो)

सीताका अविभावकलाई प्रचण्डबारे अर्काे रोचक कुरापनि सुनाएका रहेछन्, ‘केटो यति चलाख छ, केही गर्न नसके एक्लै रुखको टुप्पामा लगेर भएपनि पाल्न सक्छ। यस्तो केटालाई छोरी दिए हुन्छ।’

‘सुदीश निरौला स्मृति पुरस्कार’ महेश पौड्याललाई

यस वर्षको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ महेश पौड्याललाई प्रदान गरिने भएको छ।

वैदेशिक रोजगार विभागबाट सात बिचौलिया पक्राउ

प्रहरीले काठमाडौंको कालिमाटीस्थित वैदेशिक रोजगार विभागबाट सात जना बिचौलियालाई पक्राउ गरेको छ।

निजी विद्यालय छाडेर सामुदायिकमा विद्यार्थीको ओइरो

पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ। दुई वर्षको अवधिमा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको हो।

पहेँलपुर तोरीले खिच्यो राष्ट्रपति भण्डारीको ध्यान

‘तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्नेबित्तिकै मीना ढकालले भनिन्, “पाँच बिगाहामा। यो सबै बीउको लागि हो।’

कञ्चनपुरमा यसकारण बढ्यो सम्बन्ध विच्छेद

गत भदौदेखि नयाँ मुलुकी देवानी संहिता ऐन लागू भएसँगै कञ्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन्।

६ वर्षीया बालिकालाई बलात्कार गर्ने युवक पक्राउ

भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

चोरीको सुनसहित सुर्खेतमा श्रीमान्-श्रीमती पक्राउ

भारतबाट चोरी गरेर ल्याएको एक किलोभन्दा बढी सुनसहित सुर्खेतमा दुई जना पक्राउ परेका छन्।

सिन्धुपाल्चोक जिल्ला अदालतका अधिवक्ता पक्राउ

सिन्धुपाल्चोक जिल्ला अदालतका वैतनिक अधिवक्ता पुण्यप्रसाद खनाललाई प्रहरीले पक्राउ गरेको छ।

बटुवासँग बाइक ठोक्किँदा चालकसहित दुवैको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-१० रिजालचोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

नुवाकोट जिल्ला अस्पतालमा रगत अभाव, सुत्केरी हुनेलाई समस्या

नुवाकोट जिल्ला अस्पतालमा रगतको अभाव भएको छ।

जन्मनेवित्तिकै छोरीको नाममा २५ हजारको अक्षय कोष

विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन रकम प्रदान गरेको छ।

बस दुर्घटनामा दुईको मृत्यु, २६ जना घाइते

रोल्पाको लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २६ यात्रु घाइते भएका छन्।

छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ

आफ्नै छोरीमाथि जवर्जस्ती करणी गर्ने स्याङजाका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

विवादित राजदूत लक्की शेर्पा बर्खास्त

सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ।

सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायापालिकाप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिएका छन्।

सेनाका पाँच वरिष्ठ सहायक रथीहरुको बढुवा सिफारिस

नेपाली सेनाले पाँच वरिष्ठ सहायक रथीहरुलाई उपरथी पदमा बढुवाका लागि सिफारिस गरेकाे छ।

गोठालादेखि सिटौला-प्रचण्डको शरीरसम्म पुग्न सफल भाङ्ग्रा

मौलिक संस्कृति र परम्पराप्रति युवाहरुमा समेत मोह बढ्न थालेपछि यतिबेला भाङ्ग्राको माग ह्वात्तै बढेको छ। सहरमा झरेका र विदेश भासिएका युवाहरुले समेत विशेष अवसरमा भाङ्ग्रा नै लगाउन थालेपछि यसको माग बढेको हो।

महाकवि देवकोटाको घर र जग्गाको मूल्यांकन गर्न समिति गठन

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय बनाउने विषयमा देवकोटाका परिवारका सदस्यसँग छलफल तथा जग्गाको मूल्यांकन गर्न समिति गठन भएको छ।

आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

फोहरसँगै नवजात शिशुको शव!

पोखरामा फोहर उठाउने गाडीमा नवजात शिशुको शव पाइएको छ।
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।