समाज

सहमति भए पनि डाक्टर केसीका समर्थकहरुको आन्दोलन जारी रहने

सत्याग्रही डाक्टर गोविन्द केसी र सरकारी प्रतिनिधिबीच सहमती पत्रमा हस्ताक्षर भए पनि स्वास्थ्य शिक्षाका तमाम विसंगतिविरुद्ध आन्दोलनमा उत्रेका अभियन्ताहरुले भने आफ्ना विरोधका कार्यक्रम जारी राख्ने संकेत देखाएका छन्।

एसएलसी पूरक परीक्षा साउन १४ बाट

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ ।

म्यादीमा १४ हजार घरमा सुधारिएको चुलो

म्याग्दी जिल्लाका करिब १४ हजार घरमा सुधारिएको चुलो जोडिएको छ। जिल्लाका ५० प्रतिशत घरधुरीमा सुधारिएको चुलो जडान भएको हो।

चितवनमा भाइरलका बिरामी बढे

वर्षायामसँगै चितवन जिल्लामा भाइरलका बिरामी बढेका छन्। यहाँको सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र निजी अस्पतालमा बिरामी भरिएका छन्। सामान्य समयमा भन्दा अहिले भाइरलका कारण ३५ देखि ४० प्रतिशतले बिरामी बढेको भरतपुर अस्पतालका डा. भोजराज अधिकारीले बताए।

डुबान समस्या समाधान गर्न कांग्रेसको माग

नेपाली कांग्रेस नगर समिति विराटनगरले नगरको डुबान समस्या तत्काल समाधान गर्न विराटनगर उपमहानगरपालिकासँग माग गरेको छ।

पिकअप भ्यान भिरबाट खस्दा दुईको मृत्यु, आठ गम्भीर

मोरङको पहाडी गाविस रमितेखोलामा गएराति पिकअप भ्यान भिरबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

डा. गोविन्द केसी र सरकारी प्रतिनिधिबीच ४ बुँदे सहमति

आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसी र सरकारका प्रतिनिधिबीच ४ बुँदे सहमति भएको छ। अनशन बसेको १५औँ दिनमा सरकारी प्रतिनिधि र डाक्टर केसीबीच सहमति जुटेको हो। यस्ता छन् सहमतिका ४ बुँदा:

सप्तरीमा बाढीबाट दुई हजार घर डुबान

शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाका खोलानालामा आएको बाढीले करिब दुई हजार भन्दा बढी घर डुबानमा परेका छन्।

अख्तियारको छानबिनमा परेका १८ फरार डाक्टर सम्पर्कमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि परेका झापाका १९ चिकित्सकमा १८ जना जिल्ला प्रशासन कार्यालय झापाको सम्पर्कमा आएका छन्।

वर्षाले मोरङमा तीन सय परिवार विस्थापित

एक सातादेखि भइरहेको निरन्तर वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ३ सय परिवार विस्थापित भएका छन्।

काठमाडौँमा एक वर्षमा सवारी दुर्घटनामा १६६ जनाको मृत्यु

मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा तीन सय परिवार विस्थापित भएका छन्। शनिबार रातिदेखि आइतबार बिहान ९ बजेसम्मको अवधिमा अत्याधिक वर्षा भएपछि मोरङमा व्यापक रूपमा क्षति भएको छ।

सत्याग्रहको सम्मान गर्दै केसीका माग सम्बोधन गर

सत्याग्रहको अर्थ विशाल छ, लोकतन्त्रमा त्यसको जगेर्ना मात्र होइन सम्मान हुन जरुरी छ। आत्मैदेखिको सम्मान। सत्ता र शक्तिको हिसाब–किताब आफ्नै ठाउँमा हुँदै गर्ला, तर सत्याग्रही डाक्टर गोविन्द केसीको मागलाई जुनसुकै मोडमा पनि सम्बोधन गरिनु पर्छ । र, उनको...

सिरहा कारागारमा क्षमताभन्दा दोब्बर कैदी

सिरहा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी कोचाकोच गरी राखिएपछि समस्या थपिएको छ।

बाढीबाट झापा डुबानमा

अविरल वर्षाका कारण भद्रपुर नगरपालिका वडा नं ५ का १२५ घरपरिवार डुबानमा परेका छन्। जोखिममा परेका ती घरपरिवारको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आइतबार बिहानैदेखि उद्धार कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

म्याग्दीमा पाँच घन्टाको बाटो ४५ मिनेटमा छोटियो

म्याग्दीको बैसरीस्थित कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि पाँच घन्टा पैदल हिँड्नुपर्ने बाटो ४५ मिनेटमै छोटिएको छ। राम्चे–९ र भगवती–२ को सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि हिस्तानको ७, ८ र ९ मा पर्ने औला र...

चीनको हेवेईमा आँधीका कारण एक सय पाँचको मृत्यु, एक सय चार बेपत्ता

चीनको हेवेइमा मुसलधारे वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार अपरान्ह्सम्म १०५ पुगेको छ भने १०४ जना हराइरहेका त्यहाँको प्रान्तीय नागरिक मामिला विभागले जनाएको छ।

भूकम्पले बत्तीस प्रतिशतलाई उदासीन बनायो

गत वर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ३२ प्रतिशत व्यक्तिमा उदासीनताको समस्या देखिएको एक अनुसन्धानले देखाएको छ। बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल र इन्टरनेसनल मेडिकल कोरले काठमाडौँ, सिन्धुपाल्चोक र गोरखा जिल्लामा गरेको अनुसन्धानले उक्त...

सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण हुने

स्वास्थ्य मन्त्री रामजनम चौधरीले केही दिनमै सिभिल अस्पतालबाट बोनम्यारो प्रत्यारोपण सुरु गर्न लागिएको बताएका छन्।

प्रहरीले बनायो बाढीले बिगारेको तातोपानीको बाटो

सिन्धुपाल्चोकको भोटेकोसी नदीमा करिब तीन साताअघि आएको बाढीले कटान गरी क्षतविक्षत तुल्याई पैदल हिँड्नसमेत असुविधा हुँदै आएको तातोपानीमा प्रहरीद्वारा बाटो मर्मत गरिएको छ।

भ्याली र डाफोडिलको जित

प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ भ्याली पब्लिक ‘बी’ र डाफोडिलले जित दर्ता गरेका छन्।

नारायणी नदीमा ठूलो बाढी, सतर्कता अपनाउन आग्रह

लगातार परेको पानीसँगै नवलपरासीको नारायणी नदीमा बाढी आएको छ । नारायणी नदीमा पछिल्लो पटक गरिएको मापन अनुसार पानीको सतह ७ दशमलव ५ मि पुगेको छ।

आफ्नै चौतारीमा गोरखा स्मृति पार्कका कुरा

धरानको भावी वैभवको पर्याय गोरखा स्मृति पार्कका परिकल्पनाकार रमेश राईको मन यतिबेला खुशीको पिङमा मच्चिइरहेको छ । केही दुख्ख त आफ्नो ठाउँमा छदैं छन्, उनले पार्क र धराने लाहुरेको यो साक्षी निर्माणको कथा यसरी सुनाए ।

इलाममा दर्जनबढी पुल निर्माण कार्य अलपत्र

निर्माण व्यवसायीको ढिलासुस्ती र बेवास्ताका कारण इलामका एक दर्जनभन्दा बढी पुल अलपत्र परेका छन् । जिल्ला विकास समिति मार्फत निर्माण भइरहेका तीनवटा पुलको गलत डिजाइनका कारण र पूर्वाञ्चल डिभिजन सडक कार्यालय माफर्त निर्माण चरणमा रहेका दर्जन भन्दा बढी...

गोरखामा परकम्प

गोरखाको अश्राङ केन्द्रविन्दु भएर आज बिहान ११ बजेर ५९ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको छ ।

मुगुका जिशिअमाथि हातपात

मुगुका जिल्ला शिक्षा अधिकारी जवारहलाल हमालमाथि गएराति शुक्रबार हातपात भएको छ ।

पहिरोका कारण मुग्लिन सडक अवरुद्ध

कालीखोलामा खसेको ठूलो पहिरोका कारण चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अहिले सडक पूर्ण अवरुद्ध भएको छ ।

पहिरोका कारण गाउँ उच्च जोखिममा

सोलुखुम्बुको छेस्काम–७ पोपुलुङमा एउटा गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ ।

शल्यक्रियामार्फत बच्चा जन्माउने बढे

नेपालमा शल्यक्रिया अर्थात् ‘सिजेरियन सेक्सन’ गरी बच्चा जन्माउने प्रचलन बढेको छ। धेरै गर्भवती सुत्केरी हुँदा प्राकृतिक रुपमा नभई शल्यक्रियामार्फत बच्चा जन्माउन चाहने बढेको तथ्याङ्कले देखाएको हो।

जुफाल विमानस्थल सुचारु नहुँदा दैनिक उपभोग्य सामानको अभाव

जुफाल विमानस्थल बन्द भएपछि एक सातादेखि यहाँको हवाईयातायात ठप्प भएको छ।

‘आसै आसमा जङ्गलको बास’

विसं २०६५ मा दोदा नदीमा आएको बाढीले घरखेत बगाएपछि २० वर्षीया सुशीला चौधरीले परिवार गाउँ नजिकैको सोभाताल बाढीपीडित बस्तीमा सारिन।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।