समाज

अस्पताल सुधारको माग राख्दै सद्भावना नेता आमरण अनसनमा

अस्पताल सुधारको माग राख्दै नेपाल सदभावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकासकुमार तिवारीले राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालको परिसरमा बुधबारदेखि आमरण अनशन थालेका छन्। सामाजिक समस्यालाई आत्मसाथ गर्दै अनसन बसेकोमा स्थानीय...

पाटन विमानस्थल पुनः सञ्चालनको तयारी

सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनको तयारी भएको छ । पाटन विमानस्थल बन्द भएको दुई दशकपछि सञ्चालन गर्नका लागि तयारी भएको हो। सरकारले यो वर्ष विमानस्थल सञ्चालन गर्ने भनेर रु १० करोड बजेट विनियोजन गरेपछि विमानस्थललाई...

मानेरिम्दु पर्व हेर्ने विदेशी बढ्दै

हिमाली भेगका शेर्पा जातिले मनाउँदै आएको धार्मिक तथा सांस्कृतिक पर्व मानेरिम्दु हेर्न विभिन्न देशबाट विदेशी पर्यटक नेपाल आउनेक्रम बढ्दै गएको पाइएको छ। कार्तिक शुक्ल पूर्णिमामा मनाइने मानेरिम्दु पर्वमा गरिने पूजापाठ, अवतारी लामाद्वारा प्रदान...

धराशायी बन्दै सामुदायिक विद्यालयः कक्षा १ मा एकजना विद्यार्थी

पाल्पा जिल्ला छहरा–५ अम्लाबासस्थित सल्लेरी प्राथमिक विद्यालयको कक्षा १ को कक्षाकोठा प्रायः बन्द नै हुन्छ। छहरा–५ की प्रमिसा विक बिरामी भई विद्यालय आउन नसक्दा वा अन्यत्र जाँदा उनले पढ्ने कक्षा १ मा ढोका खुल्दैन, पठनपाठन पनि हुन सक्दैन र...

वायु प्रदूषणले चार लाखबढी युरोपेली ज्यान गुमाउँदै

युरोपमा वायु प्रदूषण एक ठूलो वातावरणीय स्वास्थ्य समस्या बनेको र प्रतिवर्ष करिब चार लाख ६७ हजार मानिसले अल्पआयुमै जीवन गुमाउने गरेका छन्। युरोपेली वातावरणका लागि कार्यरत संस्था (ईईए) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ।

शिक्षा नियमावली संशोधन नभए आन्दोलन गर्ने चेतावनी

उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)ले सरकारले ल्याएको शिक्षा नियमावली, २०७३ को प्रारम्भिक मस्यौदा अपूर्ण रहेको भन्दै संशोधनको माग गरेको छ। शिक्षा मन्त्रालयले हालै प्रस्तुत गरेर समाज कल्याण समितिमा विचाराधीन उक्त नियमावलीका अधिकांश विषयमा...

जापानमा फेरि अर्को शक्तिशाली भूकम्प

तीन दिन अघिमात्र ७.१ रेक्टर स्केलको भूकम्पको सामना गरेको जापानमा फेरि अर्को शक्तिशाली भूकम्प भएको छ। जापानको मौसम विज्ञान विभागले स्थानीय समय अनुसार बिहान साढे ६ बजे ६.१ रेक्टर स्केलको भूकम्प गएको बताएको छ। भूकम्पको केन्द्रविन्दु नामी सहरबाट ३७...

राजधानी हल्लाउने यी ९ अपराध

अपराधका घटनाहरु दिनहुँजसो भइरहेका हुन्छन्। तर, केही घटना यस्ता हुन्छन् जसले प्रहरी प्रशासनको नीद हराम गर्छ र सर्वसाधारणमा पनि त्यसको उत्तिकै चासो र चिन्ता हुन्छ। राजधानीमा सर्वाधिक चर्चामा रहेका यी ९ अपराधकथा यस्ता छन्ः

अल्ट्रालाइट दुर्घटनामा परेका म्याक्सिमोभ, जो पोखरेलीको मनमा थिए

मृत्युको खबर खुसीको हुँदैन। पाइलट अलेक्जेन्डर म्याक्सिमोभको अल्ट्रालाइट दुर्घटनामा परी मृत्यु भएको खबरले दुखी मात्रै बनाएन खाटा परेको घाउलाई समेत बल्झाइदियो। सय जनाको ज्यान जाने गरी आएको सेती बाढीको पहिलो सूचना दिने व्यक्ति थिए, ६२ बर्से पाइलट...

मलेसियामा मृत्यु भएका तामाङको शव नेपाल आयो

मलेसियामा मृत्यु भएका पुनर्बास नगरपालिका, चगाउँ, कञ्चनपुरका २९ वर्षीय सन्तबहादुर तामाङको शव प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि काठमाडौं ल्याइएको छ। वैदेशिक रोजगारीको क्रममा दुई वर्षअघि मलेसिया पुगेका तामाङको मंसीर २ गते अकस्मात् मृत्यु...

गढीमाई पूजाअर्चना गर्न राष्ट्रपति भण्डारी बारा पुगिन्

राष्ट्रपति विद्यादेवी भण्डारीले गढीमाई मन्दिरलाई लुम्बिनी र पशुपतिनाथको जस्तो धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्न बताएकी छन्। बाराको गढीमाई नगरपालिकास्थित शक्तिपीठ गढीमाईको पूजाअर्चनापछि आयोजित सभालाई सम्बोधन गर्दै उनले गढीमाईलाई...

रुखले किच्दा आमाको मृत्यु, छोरी घाइते

छोरीलाई खोप लगाएर घर फर्कदै गरेका देउसा– ५ सोलुखुम्बुकी शशीकला राईको मृत्यु भएको छ। स्थानीय नरनाथ राई र सुभराम राईले रुख काट्ने क्रममा ढल्दा बाटोमा हिँड्दै गरेकी१७ बर्षीया राईको किचेर मङ्गलबार मृत्यु भएको हो।

बसबाट खस्दा चित्रबहादुर केसी घाइते

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन्। पार्टी कार्यालय कपन जाँदै गर्दा उनी माइक्रोबाट खसेका थिए।

विद्युत प्राधिकरणका कर्मचारी आन्दोलनमा उत्रने

नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी केन्द्रीय संघर्ष समितिले ७ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ। बुधबार पत्रकार सम्मेलन गर्दै मंसिर १२ बाट आन्दोलन थाल्ने चेतावनी दिएको छ।

मेडल प्रदान गर्दागर्दै ओबामाको गला अवरुद्ध भएपछि

अमेरिकी राष्ट्रपति बाराक ओबामाले देशका केही व्यक्तिहरुलाई ‘मेडल अफ फ्रिडम’ प्रदान गर्दा आफ्नो गला अवरुद्ध भएको बताएका छन्। कलाकार, खेलाडी तथा वैज्ञानिकहरुलाई उनले सो मेडल प्रदान गरेका थिए।

विद्युत् चोरीको आरोपमा तेइस जना पक्राउ

विद्युत् प्राधिकरण कार्यालय लहानले विद्युत् चोरीको आरोपमा २३ जनालाई पक्राउ गरेका छन्। विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले हुकिङ्ग गरी बिधुत् चोरी गरिरहेको अवस्थामा जिल्लाको बस्तीपुर, झिटकी, कमल दह, ढोढना,...

कोलम्बियामा नयाँ शान्ति सम्झौता हुदैँ

कोलम्बिया सरकार र विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)बीचमा बिहीबार नयाँ शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ। करिब आधा शताब्दीको द्वन्द्व अन्त्य गर्न यसअघि भएको शान्ति सम्झौता जनमत सङग्रहबाट अस्वीकृत भएपछि पुनः नयाँ...

अल्ट्रालाइट दुर्घटनाः एक रसियनको मृत्यु, क्यानेडियन नागरिक घाइते

कास्कीको चापाकोटमा अल्ट्रालाइट दुर्घटनामा परेको छ। तीन जना अट्ने एभिया क्लबको एनएएलसी कल साइन भएको अल्ट्रालाइट दुर्घटनामा पाइलट रसियन नागरिक अलेक्जेन्डर म्यासीमभको मृत्यु भएको छ। उनको उपचारका क्रममा गण्डकी मेडीकल कलेजको अस्पतालमा मृत्यु भएको...

गाविस कार्यालयमा तालाबन्दी

गाविस सचिव सरुवाको बिषयलाई लिएर विभिन्न राजनीतिक दलका स्थानीय नेतृत्वले महोत्तरी जिल्लाको महदैया तपनपुर गाविस कार्यालयमा तालाबन्दी गरेपछि सेवाग्राही मारमा परेका छन्। तालाबन्दीका कारण जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, नाता प्रमाणित र नागरिकता...

इम्जातालको जोखिम घट्यो

नेपाली सेनाले पानीको मात्रा घटाएपछि इम्जातालको जोखिम घटेका छन्। संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपि) को आर्थिक सहयोगमा समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्यूनीकरण आयोजनामार्फत नेपाली सेनाले आठ महिना लगाएर तालको ३...

दुर्गम गाउँ जुठापौवामा बिजुली पुग्यो

भौगोलिक कठिनाइले विकासको अनुभूति गर्न नपाएका पश्चिम पाल्पाको जुठापौवाका बासिन्दाले बल्ल विद्युत् सेवा उपभोग गर्न पाएका छन्। जुठापौवा गाविस ६ र ७ को १७३ घर परिवारका लागि विद्युत् विस्तार भएपछि उनीहरुमा खुसियाली छाएको छ।

सवारी चालक इजाजतपत्रका लागि निवेदन खुला

यातायात व्यवस्था विभागले बागमती अञ्चल कार्यालयमा सवारी चालक इजाजतपत्र लिनका लागि नयाँ निवेदन आजदेखि खुला गरेको छ। बागमती अञ्चल कार्यालयले विभिन्न प्राविधिक कारणले दशैँदेखि नयाँ निवेदन लिन रोकेको थियो। नयाँ निवेदन नखुलेपछि सेवाग्राहीलाई...

ठेकेदार तुलाचन सम्मानित

आन्तरिक राजस्व कार्यालय पोखराले मुस्ताङका ठेकेदार प्रेमप्रसाद तुलाचनलाई मङ्गलबार सम्मान गरेको छ। पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट करदाताका रुपमा तुलाचनलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय पोखराले जनाएको छ।

लालचन्द्रलाई ४५ वर्षदेखि एउटै कुर्सी प्यारो

कुनै कृत्रिम रङ्गले होइन, बस्दा-बस्दा कुर्ची टिलिक्क टल्कने भएको छ । चिल्लो, पुतली पनि लर्कलाजस्तो ४५ वर्षसम्म लगातार प्रयोगमा आउँदा कुर्ची सायद पातलियो पनि होला, साह्रै हलुङ्गो भएको छ। उसबेला ठोकेका काँटी खुकुलो हुँदा कुर्ची लरखराउँछ पनि । तर...

योग शिविर उद्घाटन गर्न राष्ट्रपतिको सवारी

बीरगन्जमा सञ्चालन हुने योग शिविरको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन्। भोलि बिहीबारदेखि सुरु हुने शिविरको उद्घाटनको लागि उनी आज यहाँ आउँदैछिन्। साथै उनले बारा जिल्लाको प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा पूजाअर्चना गर्ने...

भूकम्पपीडित भन्छन्, ‘कि देउ, कि दिन्न भन’

दूधकुण्ड नगरपालिका–१ स्थित टाक्टोरका जाङमु शेर्पाको घर डेढ वर्षअघिको भूकम्पले भत्कायो, केही दिनको त्रिपालबासपछि उनले जस्ताको छानो र चित्राको बार लगाएर छाप्रो बनाए। त्यसयता शेर्पाको सातजनाको परिवार त्यही छाप्रोमा बस्दै आएको छ ।

आगलागीमा घर जलेर नष्ट, २० लाखको क्षति

म्याग्दीको भगवती–८ सिजलगाउँमा एक घरमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीयवासी कुलबहादुर भण्डारीको घरमा सोमबार राती विद्युत् सर्ट भएर आगलागी हुँदा उक्त क्षति भएको हो। राति करिब साढे १ बजे एक्कासि आगलागी भएपछि भण्डारीको...

तुइन बिग्रिँदै छन्, दुःख बढ्दै छन्

बलिया गाउँलेहरुले तुइनको लठ्ठामा डोरी लगाएर डोरीमा हातले समाउँदै तुइनकै लठ्ठामा टेकेर जोखिमपूर्ण तवरले त्रिशूली नदी पार गर्दै आएका छन्। साना बिद्यार्थी, महिला तथा बृद्धबृद्धाहरु भने दुई घण्टा हिडेर फिस्लिङको पुलबाट पृथ्वीराजमार्ग पुग्ने गरेको...

चीनमा ५६ वाहन एकैठाउँमा जुध्दा १७ को मृत्यु

चीनको सान्सी प्रान्तमा हिउँका कारण ५६ ओटा वाहन एकैस्थानमा जुध्न पुग्दा १७ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्। सो दुर्घटना सोमबार बेइजिङ–कुनमिङ मार्गमा भएको जनाइएको छ।

अनुदानको पहिलो किस्ताले बन्न थाले घर

भूकम्पबाट क्षति भएका घरहरु मध्ये सरकारले उपलब्ध गराएको पहिलो किस्ताको अनुदान रकमबाट करिव १२ हजार घरको पुनर्निर्माण सुरु भएको छ । सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार भूकम्प अतिप्रभावित जिल्लामा ११ हजार ९ सय ८९ घरको...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...