समाज

मूर्ति चोरीको आरोपमा डोल्पाका एक वडाध्यक्ष काठमाडौंमा पक्राउ

हिमाली जिल्ला डोल्पाको एक जना वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा काठमाडौंमा पक्राउ परेका छन्।

तनहुँमा बाबुले बस ‘ब्याक’ गर्दा छोराको मृत्यु

तनहुँमा शुक्रबार बिहान आफ्नै बुबाले चलाउने बसले किचेर एक किशाेरकाे मृत्यु भएको छ।

प्रधानसेनापति थापा आज भारत जाँदै, यस्ता छन् कार्यक्रम

प्रधानसेनापति पूर्णचन्द्र थापा पहिलोपटक विदेश भ्रमणमा निस्कँदै छन्।

बालिका बलात्कारको आरोपमा चारजना पक्राउ

उदयपुरकाे त्रियुगा घर भई हाल काठमाडौँ बस्ने १५ वर्षीया एक बालिकालाई मध्यपुरथिमि–३ गट्ठाघरस्थित आफ्नै कोठामा बोलाई चार जनाले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको छ।

हुसेनलाई गोली हानी हत्या गर्ने तीन जना सार्वजनिक

सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनलाई गोली हानी हत्या गर्ने तीन जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ।

महाकाली नदीमा पहिलो पटक र्‍याफ्टिङ्ग

महाकाली नदीमा पहिलो पटक साहसिक जलयात्रा (र्‍याफ्टिङ्ग) परीक्षण गरिएको छ।

‘सरकारी राहत लिन खोजेको’ भन्दै यज्ञराजले निर्मलाकी आमालाई गरे कुटपिट

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीलाई पति यज्ञराज पन्तले कुटपिट गरेका छन्।

गोरखा र सिन्धुपाल्चोकमा भूकम्प स्मृति पार्क बन्दै

सरकारले भूकम्प सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको संग्राहलय स्थापना गर्ने तयारी गरेको छ।

मापसे गरेर हल्ला गर्ने प्रहरी खोरमा

काठमाडौंको चन्द्रागिरी नगरपालिका १४ विष्णुदेवीबाट मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुलीस्थित बम्जनको आश्रमबाट एक जना पक्राउ

रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौंमा झमक घिमिरेलाई लिफ्टसहितको यस्तो सरकारी घर

झमक खुट्टाको औँलाको सहायताले आफै मोबाइलमा चलाउँछिन्। फेसबुक चलाउने, म्यासेज गर्ने काम आफै गर्छिन्।

स्वास्थ्य संस्थामा जन्मिएका छोरीका नाममा पाँच हजार रकमसहित बैंकखाता

इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ।

जापानमा नेपाली अनुभवः रुखमा पैसा फल्दैन

जापान नेपाली विधार्थीहरुको मुख्य अध्ययनको गन्तव्य हो। पछिल्लो समय जापानले नेपालसहित विभिन्न देशबाट कानूनी रूपमा नै कामदारहरू लैजाने भएपछि नेपाली श्रम बजारमा जापानको चर्चा चुलिएको छ।

प्रधान सेनापति थापा भारत जाँदै, यस्तो छ भ्रमणको कार्यतालिका

प्रधान सेनापति पूर्णचन्द्र थापा भारतीय समकक्षी विपिन रावतको औपचारिक निमन्त्रणामा शुक्रबार भारत प्रस्थान गर्ने भएका छन्।

थारु समुदायमा ‘माघी’को रौनक सुरु

थारु समुदायको महान् पर्वका रुपमा रहेको ‘माघी’ पर्व आउन केही दिन बाँकी रहँदा कञ्चनपुरसहित तराईका जिल्लामा बसोबास गर्ने यो समुदायका मानिसहरु तयारीमा जुटेका छन्।

हङकङका लाहुरे छोरा, बेइजिङका शल्य चिकित्सक

हङकङ आइडी, नेपाली पासपोर्टले बेइजिङ बसिरहेका धरानका शल्य चिकित्सक विकास राई भविष्य चाहिं नेपाल नै हो भन्छन्।

अटो रिक्सा दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा गम्भीर घाइते

चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्।

भव्य तयारीसहित गर्न लागिएको आठ जोडीको बालविवाह रोकियो

दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा आठ बालविवाह रोकिएका छन्।

यो वर्ष एक सय झोलुङ्गे पुल निर्माण हुने, तराईमा पनि बन्नेछन् १० झोलुङ्गे पुल

चालु आर्थिक वर्षमा सरकारले एक सय वटा झोलुङ्गे पुल निर्माण गर्दैछ।

नेपालमा के गर्दैछ भारतीय एसएसबीको जम्बो टोली?

भारतीय सशस्त्र सीमा बलका डिआईजीको नेतृत्वमा नेपाल आएको विशेष टोलीले नेपाल–भारत सीमाको अध्ययन थालेको छ।

यातायात विभागका पूर्व महानिर्देशक श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

यातायात व्यवस्था विभागका पूर्व महानिर्देशक चन्द्रमान श्रेष्ठ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अनुहारले मात्र हुने छैन नेपाल–फ्रान्स सद्भावना दूतः शृंखला (भिडियो)

म नेपालको महत्वपूर्ण कुरा के हो, त्यो बताउन चाहन्छु। यसरी म नेपाल र फ्रान्सबीको सौहार्दपूर्ण सम्बन्धको महत्व राख्न चाहन्छु।

‘कर्मचारी समायोजन अध्यादेश नसच्याए प्रतिकार’

नेपाल चिकित्सक संघले ‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याउन सरकारसँग माग गरेको छ।

इलामबाट डा. केसीको १६ औँ अनसन सुरु

डा. गोविन्द कसीले सरकारले आफूसँग गरेको सम्झौता पालना नगरेको भन्दै १६ औँ अनसन सुरु गरेका छन्।

निर्मला हत्याकाण्डः डीएनए परीक्षण गर्न आमाले दिइन् रगत

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले डीएनए परीक्षणका लागि रगत दिएकी छन्।

भारतले गण्डक नहरमा ढिलो पानी छाड्दा गहुँखेती प्रभावित

भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यसवर्ष गहुँखेती प्रभावित हुने किसानको गुनासो रहेको छ।

बाजुरमा छाउगोठमा आगलागी, आमासहित दुई बालकको मृत्यु

बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा लागेको आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ।

बम्जनलाई पक्राउ नगरेकोमा कोमल वलीको आपत्ति

राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गरेकी छन्।

गोली हान्न आएका व्यक्ति पेस्तोल फालेर फरार, खोजी जारी

सर्लाहीमा गोली हान्न आएका एक व्यक्ति स्थानीयले प्रतिकार गरेपछि पेस्तोल फ्याँकेर फरार भएका छन्।

चितवन मालपोतका लेखा अधिकृत एक करोड ७१ लाखसहित फरार

जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन्।
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।