समाज

राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द हुने

राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–सल्यान खण्डमा दैनिक नौ घण्टा सडक अवरुद्ध हुने भएको छ।

रहेनन् कोशकार वसन्तकुमार शर्मा नेपाल

कोशकार एवं साहित्यकार वसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा निधन भएको छ ।

हुवावेमा चीनको सुरक्षा परिषदको लगानी रहेको सीआईएको आरोप

अमेरिकी जासुसी संस्था सीआईएले चिनियाँ प्रविधि तथा दुरसंचार कम्पनी हुवावेमा चिनियाँ सरकारको सुरक्षा परिषदको लगानी रहेको आरोप लगाएको वेलायती पत्रिका द टाइम्सले बताएको छ।

नर्भिक अस्पतालले ब्लड बैंक सञ्चालनमा ल्यायो

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले रक्तसञ्चार केन्द्र (ब्लड बैक)को स्थापना गरेको छ।

भारतका प्रधान न्यायाधीश रञ्जन गोगोईविरुद्ध यौन हिंसाको आरोप

भारतका प्रधान न्यायाधीश रञ्जन गोगोईविरुद्ध यौन हिंसाको आरोप लागेको छ।

मोबाइल चोरीको आरोपमा पक्राउ परेका किशोरको हिरासतमै मृत्यु, छानबिन समिति गठन

झापाको अनारमनी इलाका प्रहरी कार्यालयमा १५ वर्षीय बालकको रहस्यमय मृत्यु भएपछि छानबिन समिति गठन गरिएको छ। छानबिनका लागि झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजक तीन सदस्यीय सो समिति गठन गरिएको हो।

शैक्षिक गुणस्तरसँगै सुविधा बढाउँदै नव जागृत, नेपाली–अंग्रेजी दुवै माध्यममा पढाइ, बस सेवा थपियो

पर्वतको मोदी गाउँपलिका ६ स्थित नव जागृत माध्यामिक विद्यालयले टाढाबाट आउने विद्यार्थीहरुलाई मध्यनजर गर्दै बस सेवा सुरु गरेको छ।

पाकिस्तानले छाडेका भारतीय कमान्डर अभिनन्दनले फेरि विमान उडाउने

भारतीय वायुसेनाका विंग कमान्डर अभिनन्दन वर्तमानले फेरि फाइटर जेट विमान उडाउने भएका छन्।

मुसलमान कैदीको शरीरमा जबर्जस्ती ‘ऊँ’ खोपियो, धर्म परिवर्तन गर्न धम्की दिइयो

भारतमा एक मुसलमान कैदीको शरीरमा जबर्जस्ती हिन्दु धर्मको प्रतिक ‘ऊँ’ खोपिएको छ।

बाग्लुङका दुई विद्यालयमा पशु विज्ञान पढाइने

बागलुङको दुई विद्यालयलाई सरकारले पशु विज्ञान अध्यापनका लागि अनुमति प्रदान गरेको छ।

छोराछोरीलाई साङ्लोले बाधेर यातना दिने बाबुआमालाई २५ वर्ष जेल

अमेरिकी राज्य क्यालिफोर्नियाका एक निर्दयी बाबुआमालाई २५ वर्षको जेल सजाए सुनाइएको छ।

‘हेलो सीएम‘मा गुनासो आउन छाड्यो

सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष जेठ महिनामा सञ्चालन गरेको ‘हेलो सीएम‘ कार्यक्रममा पछिल्लो समय जनगुनासो आउन छाडेका छन्।

पोखराको चिप्लेढुंगामा बम भेटियो, डिस्पोजको भिडियो लाइभ गर्ने पत्रकारमाथि सेनाको दुर्व्यवहार

पोखराको व्यस्त बजार चिप्लेढुंगामा शंकास्पदवस्तु भेटिएको छ।

मोरङमा नग्न अवस्थामा महिला मृत भेटिइन्

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ मा शनिबार बिहान एक महिला नग्न अवस्थामा मृत फेला परेकी छन्।

जंगली भ्याकुर खाँदा १० जना बिरामी

जंगलबाट ल्याएको भ्याकुर खाँदा तनहुँमा १० जना बिरामी परेका छन्।

कालीगण्डकी नदीमा जलयात्रा महोत्सव

कालीगण्डकीको अस्तित्व र गरिमालाई बचाउन पाल्पाको राम्दीदेखि पुट्टारघाटसम्म कालीगण्डकी जलयात्रा महोत्सव सञ्चालन गरिएको छ।

मोटरसाईकल दुर्घटनामा दुई युवाको मृत्यु

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घटनामा एक जना गम्भीर घाइते भएका छन्।

भारतबाट २८ बालकको उद्धार, धनुषा प्रशासनमा सम्पर्क गर्न अभिभावकलाई आग्रह

रोजगारीको प्रलोभनमा नेपालबाट भारत लगिएका २८ बालकलाई बाल कल्याण समितिले उद्धार गरेकाे छ।

हावाहुरीले रुख ढल्दा झम्सिखेल क्षेत्र अन्धकार

काठमाडौंमा शुक्रबार साँझ आएको हावाहुरीले ललितपुरको झम्सिखेलमा रुख ढाल्दा विद्युत अवरुद्ध भएको छ।

खानालाई स्वादिलो पार्ने अजिनोमोटोबाट स्वास्थ्यलाई बेफाइदै–बेफाइदा

आजिनोमोटोको सेवनले हार्मोनको उत्पादनलाई प्रभावित गर्छ र सेवन अधिक खाना सेवनका कारण शरीरमा अनावश्यक रूपमा मोटोपन बढ्छ।

वादीले पेशा फेरे, समाजको हेराइ फेरिएन

‘हाम्रो समुदायमा पहिले केही केही व्यक्तिले देहव्यापार गरे होलान् तर अहिले हामी सबै विभिन्न खालका व्यवसाय गरेर आम्दानी गर्ने गरेका छौँ’, उनी भन्छिन्, ‘अन्य जातकाले यौनव्यापार गरे पनि उनीहरू ढुक्कसँग हिँड्न सक्छन् तर हामीमाथि समाजको नजर टेढै छ।’

सगरमाथाबाट सेनाले संकलन गर्‍यो दुई हजार किलो फोहर

नेपाली सेनाले सगरमाथाको नाम्चे क्षेत्रमा सफाई गरी दुई हजार किलो नसड्ने फोहर संकलन गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सईविरुद्ध मुद्दा

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आरोपमा प्रहरी नायव निरीक्षक दिनेश रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

युनिग्लोबले कानुन विषयको पठनपाठन गर्ने

काठमाडौंको कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि कक्षा ११मा ऐच्छिक कानुन विषयको पठनपाठन सुरु गर्ने भएको छ।

बसको ठक्करबाट धादिङमा एकको मृत्यु

धादिङवेंशीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बसले आज कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ ससाह चौतारामा एक जनालाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

सैनिक आचारसंहिता हास्यव्य‌ंग्यको पुलिन्दा होइनः प्रधानसेनापति

नेपाली सेनाले आर्थिक अपारदर्शिता, ‘चेनअफ कमान्ड’ उल्लंघन र अनुशासनविपरीत गतिविधिका सम्बन्धमा संगठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ।

मापसे गरेर प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

प्रहरीलाई एक हजार घुस दिएको आरोपमा काठमाडौँको लैनचौरबाट एक जना पक्राउ परेका छन्।

एबीयूको पाँचौ सम्मेलन काठमाडौंमा हुने

एशिया प्यासिफिक ब्रोडकास्टिङ युनियन (एबीयू) को पाँचौ सम्मेलन काठमाडौँमा हुने भएको छ। एबीयूमा एशिया–प्रशान्त क्षेत्रका ७६ देश सदस्य रहेका छन्।

टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।