विद्युत प्राधिकरणमा जागिर खुल्यो



नेपाल विद्युत प्राधिकरणद्वारा बुधबार जारी विज्ञापनमा २५० जनाभन्दा बढिको लागि विभिन्न पदमा दखास्त आह्वान गरेको छ। विज्ञापनका अनुसार उपनिर्देशनसहित समाजशास्त्री इन्जिनियरसम्मको पदका लागि ५८ जना र बाँकी करिब २ सयको संख्यामा आवेदन दिन अनुरोध गरिएको छ।

मिटर रिडिङ, सुपरभाइजर, लेखापाल, फोरमेन, फोरमेन ड्राइभर मिस्त्रीहरुका लागि समेत प्राधिकरणले दरखास्तका लागि आह्वान गरेको छ। 

प्राधिकरणले www.nea.org.np बाट फर्म डाउनलोड गरी आवदेन दिन सकिने बताएको छ। खुला र समावेशी कोटाको विभिन्न तहहरुमा स्नातकोत्तर तहदेखि प्रवेशिका परिक्षा उत्तिर्ण भएकासम्मले आवदेन दिन पाउनेछन्।   

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 12:46:27

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...

  • मंसिर ४ र २१ मा एकै पटक प्रदेश र केन्द्रको चुनाव

    शीर्ष नेताहरु र आयोगको पदाधिकारीहरुबीच मंसिर ४ गते हिमाली र पहाडी क्षेत्रका ३१ जिल्ला तथा २१ गते बाँकी जिल्लामा चुनाव गर्ने सहमति भएको बालुवाटार...

  • ‘माओवादीमा प्रवेश होइन, ध्रुविकृत हुँदैछौं’

    नयाँ शक्ति नेपालका सहसंयोजक देवेन्द्र पौडेलसहित झण्डै डेढ दर्जन नेताहरु संयोजक डा. बाबुराम भट्टराईको कार्यशैलीप्रति असन्तुष्ट छन्। यतिसम्म कि,...