छोडेर हिंडेकी युवतीमाथि एसिड प्रहार



एसिड प्रहार गर्ने विष्णु भुजेल र घाइते युवतीको हात
एसिड प्रहार गर्ने विष्णु भुजेल र घाइते युवतीको हात

सम्बन्ध बिग्रिएपछि आफुलाई छाडेर हिंडेकी युवतीमाथि एसिड प्रहार गर्ने काभ्रेका विष्णु भुजेल काँडाघारीबाट पक्राउ परेका छन्।

भुजेलले पीडित युवतीसँग एक वर्षअघि भागेर विवाह गरेका थिए। पछिल्लो समय सम्बन्ध खराब भएसँगै युवतीले उनलाई छोडेपछि विवाद चुलिएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले युवतीले छोडेपछि विष्णुले एसिड प्रहार गरेको बताए।

डिएसपी बोगटीका अनुसार युवतीको अवस्था गंभिर छ। उनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 23:01:00
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...