द्वन्द्वमा खुट्टा गुमाएका बालकले कृत्रिम खुट्टा पाएपछि खुशीले नाचे (भिडियो)



अहमद
अहमद

जब अहमद रहमान ८ महिनाका थिए उनले देशमा जारी द्वन्द्वका कारण आफ्नो खुट्टा गुमाउनु पर्यो।

द्वन्द्वग्रस्त मूलुक अफगानिस्तानमा सरकारी फौज र तालिवान लडाकूबीच गृहयुद्ध अझै जारी छ।

त्यस समयमा दुई पक्षको भिडन्तको चपेटामा पर्दा लोगार प्रान्तमा ८ महिनाका अहमदको खुट्टामा गोली लागेको थियो।

त्यसबेला उनको खुट्टा काट्नु परेको थियो। पछि उनलाई कृत्रिम खुट्टा दिइयो। शरीरको कुनै एक अंक गुमाउनु अफगानिस्तानको लागि सामान्य विषय हो।

किनभने युद्धको चपेटामा परेका सर्वसाधारणहरुको घर भत्कदा कैयौंले ज्यान गुमाए, कैयौंले शरीरका अंग गुमाए। कैयौं अझै घाइते छन्।

उमेरसँगै अहमदको कृत्रिम खुट्टा फेरिदै आएको छ। हालै ५ वर्ष पुगेका अहमदले नयाँ कृत्रिम खुट्टा पाएका छन्। उनी नयाँ कृत्रिम खुट्टा पाएपछि यति खुशी भए उनी नाच्न थाले।

अन्तर्राष्ट्रिय रेडक्रश कमिटि काबुलमा कार्यरत फिजियोथेरापिस्ट मुल्करा रहिमीले अहमदले नाचेको भिडियो खिचेका थिए। यस भिडियो यतिबेला विश्वभर निकै चर्चित बनेको छ। द गार्जेन

(भिडियो)

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 16:20:04
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...