श्रीलंकाको चर्च तथा होटलमा विस्फोट, १ सय ८५ को मृत्यु ४ सयभन्दा बढी घाइते



श्रीलंकाको चर्च तथा होटलहरुमा आइतबार बिहानै ७ वटा विस्फोट भएका छन्।

राजधानी कोलम्बोस्थित ३ चर्च तथा ३ होटल लक्षित विस्फोट हुँदा १ सय ८५ जनाकाे मृत्यु भएको काेलम्बाे नेसनल अस्पतालले पुष्टि गरेकाे छ।

अन्य ४ सय ५० भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेहरुमा पर्यटक समेत रहेको बताइएको छ।

क्रिश्चियन धर्मावलम्बीले श्रीलंकामा इस्टर पर्व मनाइरहँदा त्यहाँका चर्च तथा होटलहरुमा आक्रमण भएका हुन्।

कोचिकाडे, नेगोम्बो तथा बाटिकालाओ चर्चमा विस्फोट भएको हो भने सांग्रिला, सिनामोन ग्रान्ड तथा किंग्सबरी होटलमा आक्रमण भएको हो।The Kingsbury hotel in Colombo

Related image

The Kingsbury hotel in Colomboघाइतेहरुको अस्पतालमा उपचार भइरकेको जनाइएको छ।

मृतकको संख्या बढ्नसक्ने अन्तर्राष्ट्रिय समाचारहरुले जनाएका छन्। इस्टर सन्डे पर्वलाई क्रिश्चियत क्यालेन्डरको एक मुख्य पर्वको रुपमा लिने गरिन्छ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन्।

घटनापछि राष्ट्रपति मैत्रीपाल सिरिसेनाले आक्रमणको निन्दा गर्दै आफ्ना नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनले तत्काल घटनाको छानविन गर्न निर्देशन दिएका छन्। बीबीसी हिन्दी

 à¤¶à¥à¤°à¥€à¤²à¤™à¥à¤•à¤¾Kingsbury hotel

Image result for sri lanka explosion

 

The Kingsbury hotel in Colombo

प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 11:12:02
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...