खोटाङमा बस पल्टिँदा एकको मृत्यु, १३ जना घाइते


Kshamadevi Group


दुर्घटनाको सांकेतिक इमेज
दुर्घटनाको सांकेतिक इमेज

खोटाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।

काठमाडौंबाट सदरमुकाम दिक्तेलतर्फ जाँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ मा मा पर्ने रिट्ठाबोटेमा दुर्घटनामा परेको खोटाङका प्रहरी प्रमुख डिएसपी राजकुमार केसीले नेपालखबरलाई जानकारी दिए।

दुर्घटनामा दिक्तेल–७ का ३३ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको छ। गम्भीर घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी केसीले जानकारी दिए।

दुर्घटनामा घाइते १३ मध्ये ६ जनाको अबस्था गम्भीर छ। उनीहरुलाई राती नै थप उपचारका लागि काठमाडौँको टिचिङ अस्पतालमा ल्याइएको छ।

बस सडकबाट करिब ४० मिटर तल खसेको छ। पल्टिएको बस रुखमा अड्किएकाले ठूलो क्षतिबाट जोगिएको डिएसपी केसीले बताए।

सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुलेको छैन। दुर्घटनामा बसका चालक पनि घाइते भएका छन्।

 

प्रकाशित ३ बैशाख २०७६, मंगलबार | 2019-04-16 08:39:21
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...