९० वर्षको दुर्लभ कछुवा मर्‍याे, अब मात्र ३ वटा बाँकी


Kshamadevi Group


याङ्टा कछुवा
याङ्टा कछुवा

विश्वमै दुर्लभ रहेको याङ्टा प्रजातिको एक कछुवा ९० वर्षको उमेरमा मरेको छ।

याङ्टा जायन्ट सफ्टसेल र राफेटस स्वीनहोइको नामले चिनिने उक्त पोथी कछुवा चीनको सुजहोउ चिडियाखानामा मरेको जनाइएको छ।

अब विश्वमा यस प्रजातिको कछुवा मात्र ३ वटा बाँकी छ।

चार पटकसम्म मर्ने अवस्थामा पुगेको यस कछुवालाई पहिले बचाउन सफल भएपनि यसपटक भने कछुवालाई बचाउन नसकिएको चिडियाखानाका अधिकारीहरुले बताएका छन्।

The female turtle being artificially inseminated in 2015

चीनमा अब यस प्रजातिको कछुवा एउटामात्र बाँकी छ। अन्य दुई भियतनामको चिडियाखानामा भएको बताइएको छ।

उक्त पोथी कछुवाबाट डिम्ब निकाल्ने प्रयास भएको २४ घन्टापछि कछुवाको निधन भएको बताइएको छ।

यस प्रजातिका कछुवा तस्करीका कारण लोप भएको जनाइएको छ। बीबीसी

 The male Yangtze giant softshell pictured lying on blue plastic wrapping

 

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 15:15:38
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...