३७ जना सशस्त्र डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)


Kshamadevi Group


सशस्त्र प्रहरी बल logo
सशस्त्र प्रहरी बल logo

सशस्त्र प्रहरीले ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेको छ।

सिफारिस पर्नेहरुमा एक नं. मा दिलबहादुर पन्थ दुई नं मा प्रविण कँडेल र तीन नं मा बिष्णुप्रसाद भट्ट छन्।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायव महानिरीक्षक गोविन्द क्षेत्रीले मंगलबार यसबारे सूचना प्रकासित गरी बढुवा सिफारिस गरिएका विरुद्ध कुनै उजुरी भए सात दिनभित्र गुनासो सुन्ने निकायमा उजुरी दिन जानकारी गराएका छन्।

प्रकाशित ५ चैत २०७५, मंगलबार | 2019-03-19 21:45:17
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।