दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, ३५ घाइते


Kshamadevi Group


दाङमा सोमबार भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्‍य ३५ जना घाइते भएका छन्।

घोराही–होलेरी सडकखण्डको घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहको मौलाकोट जाने चोक नजिक दुर्घटना भएको हो। रोल्पा बागमाराबाट घोराही आउँदै गरेको ना ४ ख ६०९४ नम्बरको बस दुर्घटना हुँदा सहचालक रोल्पा रुन्टीगढी ७ का २३ वर्षीय हर्कबहादुर पुनको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका पुनको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

दुर्घटनामा रोल्पा जौलीपोखरीका ५५ वर्षीय सम्पुरा डाँगी, तुलसीपुर उपमहानगरपालिका– ९ निवासी रथा घर्ति, रोल्पा माडी गाउँपालिका-३ निवासी इन्द्रबहादुर घर्ती गम्भीर घाइते भएको प्रहीले जनाएको छ। उनीहरुलाई कोहलपुर रिफर गरिएको छ।

बाँकी घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ। बस तिब्र गतिका कारण घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित ४ चैत २०७५, सोमबार | 2019-03-18 20:27:45
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...