न्युजिल्यान्ड गोलीकाण्डका मुख्य अभियुक्त सार्वजनिक



हमलाका मुख्य अभियुक्त
हमलाका मुख्य अभियुक्त

न्युजिल्यान्डका दुई मस्जिदमा अन्धाधुन्ध गोली चलाउँदै ४९ जनाको हत्या गर्ने मुख्य अभियुक्त ब्रेन्टोन टारेन्टलाई प्रहरीले सार्वजनिक गरेको छ।

याे पनि


न्यूजिल्याण्ड प्रहरीले शुक्रबार भएको गोलीकाण्डका मुख्य अभियुक्त टारेन्टलाई ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गर्दै अदालतमा उपस्थित गराएको छ।

अस्ट्रेलियन नागरिक, २८, ब्रिन्टोनसँग पाँचवटा बन्दुक रहेको त्यहाँको प्रहरीले जनाएको छ। उनले न्यूजिल्याण्डको क्रिस्टचर्चमा अवस्थित दुई मस्जिदमा अन्धाधुन्ध गोलीवारी गर्दा ४९ जनाको मृत्यु हुनुका साथै कयौं घाइते भएका थिए।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डिनले उक्त घटनालाई आतंकवादी आक्रामण भन्दै देशकै इतिहासकै कालोदिन भएको बताएकी थिइन्।

 

प्रकाशित २ चैत २०७५, शनिबार | 2019-03-16 12:59:48
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...