कैलालीमा ढुंगाले हानेर बीभत्स हत्या, मृतकको परिचय खुल्न बाँकी



घटनास्थल
घटनास्थल

कैलालीको अत्तरियामा ढुंगाले हानेर एक जनाको बीभत्स तरिकाले हत्या भएको छ।

गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित वसन्तपुर सामुदायिक वनभित्र शनिबार बिहान रक्ताम्य अवस्थामा एक पुरुषको शव फेला परेको हो।

घटनास्थलमा भेटिएका मृतकका कपडा लगायतका सामान। तस्बिरः अशाेक दर्नाल

घटनास्थलमा भेटिएका मृतकका कपडा लगायतका सामान। तस्बिरः अशाेक दर्नाल

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्टका अनुसार अत्तरियाकै खैरना गाउँ जाने कच्ची सडक छेउ जंगलभित्र भेटिएको ती व्यक्तिको परिचय खुल्न सकेको छैन।

जनै लगाएका ती व्यक्ति बाहुन-क्षत्री समुदायको हुनुपर्ने अनुमान गरिएको उनले बताए। ती व्यक्तिको शव निर्वस्त्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

‘वरपरका स्थानीयलाई सोध्दा मृतकलाई चिनेनन्, घटनाको अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक विष्टले भने।

प्रकाशित २ चैत २०७५, शनिबार | 2019-03-16 11:03:46
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...